Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

सिँगान बग्दा, घाँटि चिलाँउदा औषधि खानुभएकाे छ? हाेसियार


सम्माेद आचार्य । नाकबाट पातलो सिँगान् बग्यो घाँटि चिलायो भनेर सुक्खा गराउन “औषधि” खाँदा लाभ् भन्दा हानि हुनसक्छ । पातलो सिँगान् बग्नु घाँटि चिलाएर हाँच्छ्युँ आउनु बाह्य हानिकारक वस्तुबाट हाम्रो श्वासप्रश्वासका अङ्गहरुलाइ जोगाउन शरीरले गरेका उपाय हुन्। पातलो सिँगान् बग्दा तेस्ले धुलोका कण् बगाउनुका साथै किटाणु विषाणुका विरुद्धका अनेकौँ पदार्थ ( लाइसोजाइम् जस्ता) निकालेर छिटै रोग् नियन्त्रण् गर्न पनि सहयोग् गर्छ।

अत: नाक घाँटि सुक्खा पार्न भनेर एण्टिहिष्टामिन् (सेट्-रिजिन्, फेक्सोफेनाडिन् , क्लोर्फेनिरामिन्) जस्ता औषधि (डिकोल्ड् जस्तामा थप् प्याराटिामोल् इत्यादि पनि हुञ्छन्) खानाले सिँगान् बग्नाका लाभ् हुन नपाइ र धुलोको झन् प्रभाव् पनि झन् बढि पर्छ अनि औषधिका अरु दुष्प्रभाव पनि छँदैछन्।

ज्वरो आएमा पनि डिकोल्ड साइनेक्स् इत्यादिले ज्वरोका अनेकौँ लाभबाट वञ्चित् पारेर तत्कालको सजिलो अनि हानि मात्र गर्छ, अत: सुक्खा पार्नुका सट्टा सूतिको नरम् रुला लिएर सिँगान् बगेको पुछ्नु नै लाभदायक् छ। ज्वरोका लाभ्-का विषयमा पैला पटक् पटक् भनीसकेको छु।


प्रकाशित मिति: २२ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?