Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मनामाेहक पञ्चकुण्ड ताल


काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नर्च्याङस्थित अन्नपूर्णको प्रथम आधार शिविर र त्यहाँ रहेको पञ्चकुण्ड ताल जसलाई अन्नपूर्ण ताल पनि भनिन्छ । यही ठाउँमा प्राचीन कालमा काग भुषुण्डी ऋषिले तपस्या गरेको मानिन्छ । समुन्द्री सतहबाट ४०५० मिटर उचाइमा रहेको यो स्थान पर्यटकका लागि भर्जिन पदमार्ग र गन्तव्य हो ।
तस्बिर – सुमन ढुङ्गाना


प्रकाशित मिति: २२ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?