एजेन्सी। संयुक्त राष्ट्र मानव अधिकार परिषद् (युएनएचआरसी) को ५९ औं सत्रले मंगलवार सबै मानव अधिकारको उपभोगमा विकासको योगदान शिर्षकको प्रश्ताव सर्वसम्मतिले पारित गरेको छ । चीनले २०१७ मा प्रश्ताव शुरु गरेपछि यो पहिलो पटक मतदान बिना सहमतिबाट पारित गरिएको छ । जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र स्विट्जरल्याण्डका अन्य अन्तर्राष्ट्रिय
कर्णाली। तीन वर्षअघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगु, सोरु गाउँपालिका वडा नम्बर ८, तारापानीकी स्थानीय चन्दा योगीको ५ कठ्ठा जग्गा बगाइदियो । अहिले पनि आकाशमा कालो बादल मडारिँदा मुटु हल्लिन्छ । पुरानो घटना सम्झिन्छिन् । यस वर्षको मनसुन शुरु भइसक्यो । पानी पर्न थाल्यो । समस्या ज्यूँका त्यूँ
आज मिति २०८२ साल असार २५ गते बुधबार (09 July, 2025)आषाढ शुक्लपक्ष, चतुर्दशी, ०१:१६ बजेपछि पूर्णिमा मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन नयाँ योजना बनाउन प्रेरणा मिल्नेछ। विद्यामा चासो, धार्मिक वा यात्रासम्बन्धी सोचले मन ब्यस्त रहला। धन आगमन र खर्च सँगसँगै हुने देखिन्छ। पारिवारिक
काठमाडौँ। नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन् । आगामी जुलाई ११ देखि २१ तारिखसम्म बंगलादेशको ढाकामा साफ यु–२० महिला च्याम्पियनसिपको दोस्रो संस्करण हुँदैछ । उक्त च्याम्पियनसिपको बिदाइको अवसरमा प्रशिक्षक गुरुङले यसपल्ट तयारी राम्रो भएको र टिम पनि बलियो बनेकाले
काठमाडौँ। नेपालको कुल जनसंख्याको ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर रहेका छन् । मंगलवार काठमाडौंमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम जारी गर्दै नेपाल बीमा प्राधिकरणले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले २०८२ साल वैशाख मसान्तसम्म नेपालको कुल जनसंख्याको
काठमाडौँ। नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले दिएको अभिव्यक्ति निन्दनीय रहेको टिप्पणी गरेका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे दिएको सांसद गौतमले दिएको अभिव्यक्ति निन्दनीय र भत्र्सनायोग्य रहेको टिप्पणी गरेका
काठमाडौँ। वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्ने बताएका छन् । मंगलवार धुलिखेलमा सम्पन्न वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८२ पछि उनले यस्तो बताएका हुन् । यद्यपि रसुवामा आएको भीषण बाढीका कारण बैठक
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएकोले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकिएको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरोकारवालाहरू बाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा
काठमाडौँ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) श्रमिक अधिकार संरक्षण र प्रवद्र्धनका लागि सरकार, रोजगारदाता तथा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा केन्द्रले न्युनतम पारिश्रमिकको पुनरावलोकन, सामाजिक सुरक्षा ऐनको पूर्ण कार्यान्वयन, श्रम ऐन तथा नियमहरूको संशोधन, र श्रम बजारमा देखिएका अन्य विसंगतिहरूको सम्बोधन आवश्यक रहेको बताएको
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले सामुदायिक र सार्वजनिक विद्यालयहरुलाई पनि निजी विद्यालयको स्तरमा पुर्याउने गरी काम अघि बढाइरहेको बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले राज्यले यथेष्ठ लगानी गर्नसक्यो भने निजी स्तरकै सरकारी विद्यालयहरु बन्ने दाबी