Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

समाचार


टर्किएमा लागेको आगोले यातायात अवरुद्ध, धुवाँबाट नागरिक प्रभावित

काठमाडौँ। टर्किएको उत्तरपश्चिमी कानाक्कले प्रान्तमा डढेलो फैलिएको छ । जसबाट यातायात अवरुद्ध भएको छ । हजारौँ मानिसहरूलाई उक्त स्थानबाट खाली गरिएको छ । धुवाँबाट निस्सासिएका कारण कुल ७७ जनाको उपचार भइरहेको छ । दुई स्थानमा आगो लागेको थियो । जुन आवासीय क्षेत्रहरूमा फैलिएको छ । जमिन र समुन्द्री मार्गबाट उच्च

स्पेनमा भीषण डढेलो: हजारौँ विस्थापित

काठमाडौँ। उत्तरपश्चिमी स्पेनी क्षेत्र कास्टिला वाई लियोनमा डढेलो फैलिएको छ । जसकारण सयौं बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । अधिकारीहरूले अत्यधिक गर्मी र सुख्खा अवस्थाका कारण दर्जनौं आगोसँग लडिरहेको बताएका छन् । शनिवार दिउँसोबाट शुरु भएको डढेलो अझै नियन्त्रणमा आइसकेको छैन । युनेस्कोको विश्व सम्पदा स्थल लास मेडुलासमा समेत आगो

चक्रे मिलन समूहका १९ जनाको थुनछेक बहस आज

काठमाडौँ। साम्बाला होटलबाट साउन १५ मा पक्राउ परेका चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनाको मुद्दामा बुधबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ। उनीहरुलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदाबी गरिएको छ। पटके अभियुक्तलाई थप सजायको पनि माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको

भारतको बिहारमा बाढीले गर्यो विनाश

काठमाडौँ। पूर्वी भारतीय राज्य बिहार वर्षौंको सबैभन्दा ठूलो बाढीको सामना गरिरहेको छ । गंगा नदी र धेरै सहायक नदीहरूले ऐतिहासिक खतराको स्तर पार गरेका छन् । बाढीले शहरहरू, कृषि जमिन र महत्वपूर्ण पूर्वाधारहरू डुबानमा पारेका छन् । विज्ञहरूले चेतावनी दिएका छन् कि जलवायु परिवर्तन र अनियमित मनसुन ढाँचाहरूले यस्ता प्रकोपहरूको

बागमती प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। बागमती प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, बैठकमा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। उनले हालैको तुर्कमेनिस्तान भ्रमण तथा समसामयिक राजनीतिक विषयमा धारणा राख्नेछन्। ओली साउन २०–२३ गते ‘भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)’ को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर फर्किएका हुन्।

अमेरिकाले बिएलएलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको रूपमा घोषणा गरेकोमा पाकिस्तानको स्वागत

काठमाडौँ। पाकिस्तानले मंगलवार बलुच लिबरेशन आर्मी (बिएलए) र यसको सहयोगी मजिद ब्रिगेडलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको रूपमा तोकेको संयुक्त राज्य अमेरिकाको निर्णयको स्वागत गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ कि देश आतंकवाद विरुद्ध दृढ छ । यो आफ्ना नागरिकहरूको सुरक्षा गर्ने र सबै रूप र अभिव्यक्तिहरूमा आतंकवादलाई

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ। सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बुद्धले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

देशैभर मनसुनी वायुको प्रभाव, आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिन्छ । आज दिउँसो देशभर पुर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश

आज मिति २०८२ साल साउन २८ गते बुधबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २८ गते बुधबार(13 Aug, 2025) भाद्र कृष्णपक्ष,चतुर्थी, ०८:०२ बजेपछि पञ्चमी मेष : अधुरो काम पूरा गर्न उपयुक्त समय रहेको छ । प्रेममा पुरानो टकराव हट्ने, तर भावनामा नियन्त्रण हुन सक्छ संयमता आपाउनु होला । परिवारमा मिलेमतो, पैसामा खर्च बढ्ने, भ्रमणमा ढिलाइ, शिक्षामा पुरानो लय फर्किने

सम्वन्धित समाचारहरु