Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


ज्ञानेन्द्र शाहले जनताको घर जलाउन पठाएः योगेश भट्टराई

काठमाडौँ। नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पुर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाएका छन् । सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उनलाई दिएको सेवा सुविधा कटौति गर्नेबारे सोच्नुपर्ने बताएका छन्। उनले पूर्वराजाले शाहले

पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउनु हुन्नः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले तीनकुनेमा गत शुक्रवार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता भएको उल्लेख गरेका छन् । उनले जुनसुकै आवरणमा पनि हिंस्रक आन्दोलन गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याइने दाबी

नेटोद्वारा स्पेनको तटमा प्रमुख नौसेना अभ्यास सञ्चालन

एजेन्सी। नेटोले स्पेनको दक्षिणपश्चिम तटमा ठूलो स्तरको बहुराष्ट्रिय प्रशिक्षण अभ्यास सञ्चालन गरेको छ । डायनामिक मेरिनर÷फ्लोटेक्स–२५ अभ्यास, २०२५ को लागि नेटोको सबैभन्दा ठूलो योजनावद्ध अभ्यास हो । पश्चिमी भूमध्यसागर र एट्लान्टिक महासागरमा स्पेनी क्षेत्रमा अभ्यास मार्च २४ देखि अप्रिल ४ सम्म सञ्चालन हुनेछ । यो अभ्यासमा फ्रान्स, जर्मनी, इटाली, पोर्चुगल,

मुस्लिम धर्मावलम्वीहरुको इद उल फित्र (तस्बिरहरु)

काठमाडौँ। मुस्लिम धर्मावलम्वीहरुले आज इद उल फित्र आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभुति, तथा आत्मसंयमको अभ्यास गरि मनाएका छन् ।

मुस्लिम धर्मावलम्वीहरुले मनाए इद उल फित्र

काठमाडौँ। मुस्लिम धर्मावलम्वीहरुले आज इद उल फित्र मनाएका छन् । आज बिहानै मुस्लिम धर्मावलम्वीहरुले शुद्ध भइ नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढी एक आपसमा मित्रवत रुपमा शुभकामना साटासाट गरेका छन् । इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर

आज मिति २०८१ साल चैत्र १८ गते सोमबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ साल चैत्र १८ गते सोमबार ( Mar 31 2025) चैत्र शुक्लपक्ष,द्वितिय १२:१९ बजेसम्म, त्यसपछी तृतीया मेष – मीठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ। बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्त्वपूर्ण काम फत्ते गर्न सकिनेछ। प्रेमप्रसङ्मा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुशी

बालेन्द्र शाहले पूर्वराजालाई जरिबानाको पत्र लेख्नु गम्भीर त्रुटीः अध्यक्ष लिङदेन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तीनकुने घटना दुःखद् र निन्दनीय भएको बताएका छन्  । आईतवार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले तीनकुने घटनामा हिंसा भड्काउन सरकार आफैँ उद्धत भएको आरोप लगाउदै उनले शान्तिपूर्ण हुने भनिएको प्रदर्शनमा प्रहरीले छतबाट गोली र अश्रुग्यास हान्नुले घटनाको सम्पूर्ण दोषी सरकार भएको जिकिर

गणतन्त्र र लोकतन्त्रवादीहरुको निष्ठा  र आचरणमा कमी आएकाले प्रतिगामी शक्तिको मनोबल बढ्यो : चित्रबहादुर केसी

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र लोकतन्त्रवादीहरुको निष्ठा  र आचरणमा कमी आएकाले प्रतिगामी शक्तिको मनोबल बढेको बताएका छन्  । आईतवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दे उनले तीनकुनेमा भएको घटना मुलुक प्रतिगमनतिर जाने अभियान भएको बताउदै लोकतन्त्रवादीहरुको आचरण र व्यवहार हेरेर दुई वर्ष अघि नै गणतन्त्रमा खतरा हुनसक्ने

राजतन्त्रले शिर उठाउन खोज्नु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुजस्तै होः उपपधानमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्रले शिर उठाउनु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुभएको टिप्पणी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालमा फेरि राजतन्त्र कहिल्यै शासनसत्तामा आउन नसक्ने बताउदै राजतन्त्रले आफ्नो औचित्यमाथि प्रश्न खडा गरेका कारण नेपाली समाजबाट सदाका लागि विदा भएर गएको उनको भनाइ

प्रमुख प्रतिपक्षीको मागमा दम र आधार छैनः सांसद रघुजी पन्त

काठमाडौँ। नेकपा एमालेका सांसद रघुजी पन्तले वर्तमान संविधानको कार्यान्वयन र रक्षाका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् । आईतवार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले संसदमा सबैले बोल्न पाउने संवैधानिक हक भएको बताए । उनले प्रतिपक्षले संसद अवरुद्ध गरेकाले तीनकुनेमा भएको घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिन नपाएको बताएका छन्

सम्वन्धित समाचारहरु