Trending
>>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


क्यानका महानिर्देशक अधिकारीले मन्त्री किरातीलाई बुझाए स्पष्टीकरण

२४ असार, काठमाडाैँ । नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई स्पष्टीकरण बुझाएका छन् । पहिलो पटक सोधेको स्पष्टीकरण नबुझाएका अधिकारीले दोश्रो पटक भने स्पष्टीकरण दिएका हुन् । दोश्रो पटकको स्पष्टीकरण तीन दिनभित्र नबुझाए कारबाही गर्ने मन्त्री किरातीले चेतवानी दिएका थिए ।

मर्निङ वाक हिँडेका व्यक्तिहरूको सुनको सिक्री लुटपाट गर्ने ४ जना पक्राउ

२४ असार, काठमाडाैँ । काठमाडाैँमा मर्निङ वाकमा हिडेका व्यक्तिहरूको सुनको सिक्री लुट्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा लुटपाट गर्ने उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएका २ वटा मोटरसाइकल समेत बरामद गरिएको छ । यस घटनामा पक्राउ पर्नेमा

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

२४ असार, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले

प्रतिनिधिसभाको बैठक आज नबस्ने, भोलीका लागि सर्यो

२४ असार, काठमाडाैँ । आइतबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सोमबारका लागि सरेको छ। सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा बस्न नसकेपछि सोमबार दिउँसो ३ बजे बस्नेगरी निर्धारण गरिएको हो। महासचिव गौतमले प्रतिनिधि सभाको नियमावली, २०७९ को नियम ६

मिटरब्याज विरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले गरे प्रदर्शन

२४ असार, काठमाडाैँ । मिटरब्याज विरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । विधेयक पारित गर्न माग गर्दै मिटरब्याज पीडितले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले वैशाख २० गते ल्याएको मुलुकी संहितासम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०८० को

बाढीको जोखिममा मनाङको तिल्चे बस्ती

२४ असार, मनाङ । हिमाली जिल्ला मनाङमा १ असार २०७८ मा भएको भारी वर्षा इतिहासमै पहिलो घटना बनेको छ । त्यसयता भएको वर्षात् मनाङवासीका लागि अविस्मरणीय छ । वर्षातका कारण विभिन्न क्षेत्रमा ठूलो बाढीपहिरो जान गएकाले मनाङमा क्षति पुग्यो । वर्षातपछि मर्स्याङ्दी नदीसँगै यहाँका खोला, खोल्सीमा आएको बाढीले पनि धेरै क्षति

दूधको अनुदान कटौती गरेपछि किसानको विरोध

२४ असार, चितवन । चितवनका दुग्ध किसानले प्रदेश सरकारबाट पाउँदै गरेको अनुदानलाई निरन्तरता दिन माग गरेका छन् । बागमती प्रदेश सरकारले किसानलाई दूधमा उपलब्ध गराउँदै आएको अनुदान रकम चितवनका तीन स्थानीय तहमा रोक्ने निर्णय गरिएपछि किसानले तत्काल अनुदान रकम उपलब्ध गराउन माग गरेका हुन् । भरतपुरमा पत्रकार सम्मेलन गरी तत्काल अनुदान

घोषणापत्र जारी गर्दै मुख्य न्यायाधिवक्ताको सम्मेलन सम्पन्न

२४ असार, काठमाडाैँ । मुख्य न्यायाधिवक्ताको चौथो राष्ट्रिय सम्मलेनले नेपालको संविधानको अनुसूची ७ र ९ मा रहेका साझा अधिकारका विषय तत्काल परिभाषित गर्न माग गरेको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित दुईदिने सम्मेलनले नौ बुँदे घोषणापत्र जारी गरी संविधानमा रहेका साझा अधिकारसँग सम्बन्धित विषय परिभाषित गरी तीनै तहको अधिकारका सीमा

२ दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सोध्यो स्पष्टीकरण (नामसहित)

२४ असार, काठमाडाैँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो । यसअघि ३० दिने स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नआएपछि कार्यालयले ती कम्पनीलाई सात दिने

स्वर्गीय रबिन तामाङको स्वर रहेको अन्तिम गीत सार्वजनिक (भिडियो)

२४ असार, काठमाडाैँ । स्वर्गीय गायक रबिन तामाङको स्वर रहेको अन्तिम गीत सार्वजनिक भएको छ । तामाङको स्वर रहेको 'धुँवा' बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो । निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले तयार पारेको यो गीत गायक तामाङलाई अन्तिम श्रद्धाञ्जली दिन सार्वजनिक गरिएको बताएका छन् । यो गीत एमआईसी युट्युब

सम्वन्धित समाचारहरु