Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन जारी छ, धेरै कामहरु सम्पन्न भइसकेः परियार

काठमाडौँ। सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरुलाई राखेर अनुसन्धान अघि बढाएको छ । सिंहदरबारमा शनिवार बसेको बैठकले विज्ञको रुपमा संविधानविद् काशिराज दाहाललाई समितिमा राखेर छानविन प्रक्रिया अघि बढाएको हो । बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले

‘वनकरियालाई स्थानान्तरण गर्ने तयारीमा सरकार’

काठमाडौँ। करिव तीन दशकअघिसम्म जङ्गलमै फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदाय अहिले मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित मुसेधाप खोलाको किनारमा बसोवास गर्दै आएको छ । नेपाल सरकारले २०६२ साल चैत २८ गते उनीहरूलाई कबुलियती वनको ९ हेक्टर जमिन २० वर्षका लागि उपयोग गर्न दिने कागजात प्रदान गरेको थियो । म्याद २०८२ चैत

कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै

काठमाडौँ। कोरिया सरकारको एक अर्ब रुपैयाँ सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउने भएको छ । ब्युरोको भवन निर्माण भइसकेको र अब उपकरण जडान गर्न बाँकी रहेको प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिएका छन् । शुक्रबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक थापाले अहिले

ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी भएको पत्ता लागेको छ । उनको तल्लो खुट्टामा सुन्निएपछि परीक्षण गरिएको थियो । उनलाई नसाको समस्या भएको पत्ता लागेको छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पको खुट्टामा गरिएको अल्ट्रासाउण्ड परीक्षणले ७० वर्षभन्दा माथिका व्यक्तिहरूमा प्रायः पाइने दीर्घकालीन भेनस इन्सफिसिएन्सी भएको

सिरियामा विभाजन हुन दिने छैनः टर्की राष्ट्रपति

काठमाडौँ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियामा इजरायलको हालैको सैन्य कारबाहीको आलोचना गर्दै टर्कीले छिमेकी देशलाई विभाजन गर्ने कुनैपनि प्रयासलाई अनुमति नदिने बताएका छन् । अंकारामा मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एर्दोगानले सिरियाको विभाजन विरुद्ध टर्कीको लामो समयदेखिको अडान दोहोर्योए । यसैबीच, जोर्डन, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, साउदी अरेबिया,

९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै

काठमाडौँ। ९ वर्षदेखि बस्न नसकेको नेपाल–भारत गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले सो जानकारी दिएका हुन् । गृह मन्त्रालयका सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नापी विभाग,

अस्ट्रेलियाली बेरोजगारी दर ४.३ प्रतिशतले बढ्यो

एजेन्सी। आधिकारिक तथ्याङ्कअनुसार जुनमा अस्ट्रेलियाको बेरोजगारी दर ४.३ प्रतिशतमा पुगेको छ । जुन लगभग चार वर्षमा उच्चतम स्तर हो । यो नोभेम्बर २०२१ पछिको उच्चतम बेरोजगारी दर हो । २०२५ मा पहिलो पटक लगातार पाँच स्थिर महिनापछि ४.१ प्रतिशतबाट संख्यामा परिवर्तन भएको छ । अस्ट्रेलियाली एसोसिएटेड प्रेसले रिपोर्ट गरेको छ

सिरियाको स्वेइडामा बढ्दो द्वन्द्वका कारण मृत्यु हुनेको संख्या ६३० नाघ्यो

एजेन्सी। सिरियाको दक्षिणी स्वेइडा प्रान्तमा स्थानीय ड्रुज गुटहरू र अरब बेदुइन आदिवासी लडाकुहरू बीच जुलाई १३ मा शुरु भएको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भएको छ । बेलायतमा आधारित युद्ध अनुगमनकर्ताले रिपोर्ट गरेअनुसार मृत्यु हुनेमा ७३ जना सर्वसाधारण र २८० भन्दा बढी सुरक्षाकर्मीहरू छन् । सिरियाली अन्तरिम अधिकारीहरूले शुक्रवार बढ्दो

‘अबको बर्खामा नागढुंगा–मुग्लिङ सडकखण्डमा यात्रुले सास्ती खेप्नुपर्ने छैन’

काठमाडौँ। एक वर्षअघि नागढुंगा—मुग्लिङ सडकखण्ड अन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्यो । जसकारण ठूलो मानवीय क्षति भयो । ३५ जनाले अकालमै ज्यान गुमाए । देशलाई नै शोकमा बदल्ने त्यो घटनापछि नागढुंगा–मुग्लिन सडक खण्डमा अहिले पहिरो रोकथामदेखि सडकनिर्माणको काम तिब्र गतिमा भइरहेको छ । नागढुंगा–नैबिसेको पहिलो प्याकेज अन्तर्गत चिनियाँ कम्पनी जियाङ्सु र

ट्रम्पद्वारा स्टेबलकोइन कानूनमा हस्ताक्षर

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार ह्वाइट हाउसमा आयोजित एक समारोहमा ऐतिहासिक स्टेबलकोइन ऐनलाई कानूनमा परिणत गर्न हस्ताक्षर गरेका छन् । जुन यस सम्बन्धमा पहिलो संघीय नियमन हो । अमेरिकी स्टेबलकोइन ऐन वा जीनियस ऐनका लागि गाइडिङ एण्ड एस्टाब्लिशिङ नेशनल इनोभेसन ऐन, जुनमा अमेरिकी सिनेटले र बिहीवार संसदले पारित गरेको

सम्वन्धित समाचारहरु