Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सिरियामा विभाजन हुन दिने छैनः टर्की राष्ट्रपति


काठमाडौँ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियामा इजरायलको हालैको सैन्य कारबाहीको आलोचना गर्दै टर्कीले छिमेकी देशलाई विभाजन गर्ने कुनैपनि प्रयासलाई अनुमति नदिने बताएका छन् ।

अंकारामा मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एर्दोगानले सिरियाको विभाजन विरुद्ध टर्कीको लामो समयदेखिको अडान दोहोर्योए । यसैबीच, जोर्डन, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, साउदी अरेबिया, टर्किए, इराक, ओमान, कतार, कुवेत, लेबनान र इजिप्टका विदेश मन्त्रीहरूले सिरियाको सुरक्षा, एकता, स्थिरता र सार्वभौमिकताको लागि आफ्नो समर्थन पुनः पुष्टि गरेका छन् ।

सिरियामा इजरायली आक्रमण जारी छ ।


प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?