Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सिरियाको स्वेइडामा बढ्दो द्वन्द्वका कारण मृत्यु हुनेको संख्या ६३० नाघ्यो


एजेन्सी। सिरियाको दक्षिणी स्वेइडा प्रान्तमा स्थानीय ड्रुज गुटहरू र अरब बेदुइन आदिवासी लडाकुहरू बीच जुलाई १३ मा शुरु भएको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भएको छ ।

बेलायतमा आधारित युद्ध अनुगमनकर्ताले रिपोर्ट गरेअनुसार मृत्यु हुनेमा ७३ जना सर्वसाधारण र २८० भन्दा बढी सुरक्षाकर्मीहरू छन् । सिरियाली अन्तरिम अधिकारीहरूले शुक्रवार बढ्दो हिंसाको बीचमा संयमको लागि आह्वान जारी गर्दै द्वन्द्वलाई नियन्त्रण गर्न सेना तैनाथ गर्ने प्रतिवद्धता जनाएको छ ।


प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?