Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

समाचार


डोटीको सिमचौरमा डस्टबिनको रूपमा डोकाको प्रयोग

डोटी। डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर-१ सिमचौरमा डस्टबिनका रूपमा डोकोको प्रयोग हुँदै आएको छ । त्यस्तै, पछिल्लो समय सहर बजारमा, गाउँ घरमा अत्यधिक रूपमा प्रयोगमा आउने प्लास्टिकको डस्टबिनको साटो डोको प्रयोग गर्दा वातावरण स्वच्छ हुने वडा नम्बर १ का अध्यक्ष खेम बहादुर घर्तिमगरले बताए । स्थानीय स्तरमा पाइने बाँस

सर्वोत्तम सिमेन्टको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आज आईपीओ बिक्री खुला गरेको छ । उक्त कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि नौ लाख ३० हजार र वैदेशिक रोजगारीमा

२०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा ‘मुस्ताङ’

काठमाडौं। अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ । त्यस्तै, न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता

गोदावरी,कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता भएको छ । नगरप्रमुख गोपाल हमाललले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको बताए ।आवश्यकता पहिचानका आधारमा आगामी पाँच वर्षका लागि कार्यक्रमको कार्ययोजना तयार गरी लागू गरिने जनाइएको छ।

स्विस महासङ्घका लागि नेपाली राजदूत सुवेदीले गरे ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं। स्विस महासङ्घका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले स्विस महासङ्घका अध्यक्ष भायोला एमहेर्डसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । त्यस्तै, बर्नस्थित सङ्घीय राजाप्रसादमा आयोजित विशेष समारोहमा राजदूत सुवेदीले अध्यक्ष एमहेर्डसमक्ष मङ्गलबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेस गरेपछि राष्ट्रपति एमहेडसँग भएको शिष्टाचार भेटमा राजदूत सुवेदीले

नेपाली कागजको माग बढी, उत्पादन कम

गलेश्वर,म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका-३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ । स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हुँदा विभिन्न ठाउँबाट माग आउने गर्दछ, तर स्थानीय कच्चा

भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्रेटिक पार्टी विजयी

काठमाडौं। भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्रेटिक पार्टी विजयी भएको छ । पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टीले संसदमा झण्डै दुई तिहाइ सिट जितेको हो । सन् २००८ मा परम्परागत राजतन्त्रबाट संसदीय सरकारमा परिणत भएपछि भुटानमा यो चौथो आम निर्वाचन हो । त्यस्तै, भुटान ब्रोडकास्टिङ सर्भिसको रिपोर्ट अनुसार, गरेको

फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्री बने ३४ वर्षीय गेब्रियल एटल

काठमाडौं। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गेब्रियल एटललाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । एटल प्रधानमन्त्रीको पद धारण गर्ने सबैभन्दा कान्छो र पहिलो खुला समलिङ्गी अधिकारी बनेका छन् । यसअघि शिक्षामन्त्री रहेका एटललाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । हालैको मत सर्वेक्षण अनुसार एटल देशको सबैभन्दा लोकप्रिय राजनीतिज्ञ मध्ये एक

राष्ट्रिय सभामा उम्मेदवार विश्वकर्माविरुद्ध उजुरी

काठमाडौं। कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णु विश्वकर्माविरुद्ध उजुरी गरेको छ । सत्तारुढ गठबन्धनकातर्फबाट दलित समूहतर्फ आइतबार उम्मेदवारी दिएका विश्वकर्माविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । नेकपा एमालेका उम्मेदवार हिक्मतबहादुर विकले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।त्यस्तै, माओवादी उम्मेदवार विश्वकर्माको नाम समानुपातिक

मिडल्सब्रगसँग चेल्सी १–० गोल अन्तरले पराजित

काठमाडौं। लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो भने उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही

सम्वन्धित समाचारहरु