Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


बेलायती सेनाको टोलीद्वारा राष्ट्रपति समक्ष गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा विग्रेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओ. वि. ई. सहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थीरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएको बताउँदै यसमा एकले

तारर्केश्वरमा आर्थिक गतिविधि बढ्नेछ: अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तारकेश्वर क्षेत्रमा धार्मिक पर्यटकको आगमनले आर्थिक गतिविधि बढ्ने बताउनु भएको छ । बिहीबार तारकेश्वर नगरपालिकास्थित पौराणिक तारकेश्वर महादेव मन्दिर शिव महापुराण विराट ज्ञान महायज्ञको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘बाटोघाटोले पूर्णता पाउने वित्तिकै रमणीय डाँडामा अवस्थित धार्मिक पर्यटन मात्र नभएर अन्य

महानगरकाे विशेष सरसफाइः स्वयम्भूबाट ६१ मेट्रिक टन फोहोर निकालियो !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइका विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । वातावरण व्यवस्थापन विभागले सरसफाइका लागि जनशक्ति, साधन तथा उपकरण प्रयोग गर्ने गरेको छ । ब्रुमरले सडकको माटो संकलन गर्ने, जेट मेसिनले सडक पखाल्ने गरिन्छ । यसमा महानगर प्रहरी बलले सहयोग गर्ने गरेको छ । यससँगै

राष्ट्रियसभामा हैसियतः माओवादी पहिलो,कांग्रेस दोस्रो, एमाले तेस्राे !

काठमाडाैं । राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित (एक मनोनीत) १६ सांसद रहेका छन् । आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रियसभामा माओवादीका १८ सांसद पुग्छ । गत वर्षको सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ३२ स्थानमा जितेर तेस्रो भएको माओवादी राष्ट्रियसभामा पहिलो स्थानमा

‘फ्लोरक्रस’ हुँदा माओवादीकी चम्पादेवीकाे हार,कृष्ण सिटौला विजयी !

काठमाडाैं । कोशी प्रदेशबाट सत्तागठबन्धनका कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। ‘अन्य’तर्फ भएको प्रतिस्पर्धामा विपक्षी गठबन्धनबाट रापपाका उद्धव पौडेललाई पछि पार्दै सत्तागठबन्धनका सिटौला विजयी भएका हुन्। महिलातर्फ भने ‘फ्लोरक्रस’ हुँदा सत्तागठबन्धनले हार व्यहोरेको छ। सत्तागठबन्धनबाट माओवादीकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छिन्।

राष्ट्रियसभा निर्वाचनः बागमतीमा मतदान सकियो, पाँच अनुपस्थित

मनहरि,मकवानपुर। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान प्रक्रिया सकिएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा आज भएको मतदान प्रक्रिया सकिएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताएका छन् । त्यसैगरी, पाँच जनाले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत सञ्जेलले बताए । उक्त प्रदेशसभा सदस्य दुई र स्थानीय तहका तीन जनाले

नेप्से परिसूचकमा लगातार गिरावट

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ । सातामा कारोबारको पाँचौँ दिन आज नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ । आज तीन सय चार कम्पनीको एक करोड

‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त कतारबाट पक्राउ

काठमाडौं। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवनका २५ वर्षीय सेहमान खाँ पक्राउ परेका छन् । दोहास्थित नेशनल क्राइम ब्युरोसँगको समन्वयमा कतारमा पक्राउ परेका निजलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । अभियुक्त खाँविरुद्ध जिल्ला

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। काम गरेको भन्दा बढी देखाएर झन्डै ११ लाख भुक्तानी दिएको अभियोगमा डोल्पास्थित मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब–इन्जिनियर दिप नारायण यादव, गाउँपालिका–८ का तत्कालीन

गण्डकी प्रदेशबाट माओवादीकी मनरूपा शर्मा विजयी

काठमाडौं। गण्डकी प्रदेशबाट सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मन रूपा शर्मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी छन् । बिहीबार अपराह्न सकिएको मतगणनामा शर्मा ३६६० मतभारसहित निर्वाचित भएकी हुन् । औपचारिक घोषणा हुन बाँकी छ । यहाँ नेकपा एमालेकी उम्मेदवार सम्झना देवकोटाले २५५३ मतभार ल्याएर पराजित भइन् भने राप्रपाकी गौ

सम्वन्धित समाचारहरु