Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

गण्डकी प्रदेशबाट माओवादीकी मनरूपा शर्मा विजयी


काठमाडौं। गण्डकी प्रदेशबाट सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मन रूपा शर्मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी छन् । बिहीबार अपराह्न सकिएको मतगणनामा शर्मा ३६६० मतभारसहित निर्वाचित भएकी हुन् ।

औपचारिक घोषणा हुन बाँकी छ । यहाँ नेकपा एमालेकी उम्मेदवार सम्झना देवकोटाले २५५३ मतभार ल्याएर पराजित भइन् भने राप्रपाकी गौ माया श्रेष्ठले १०६ मतभार पाइन्।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?