Trending
>>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

समाचार


बस र स्कुटरको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते

मधेस प्रदेशमा रोपाइँको लहर धमाधम

काठमाडौँ। लगतै पानी परेपछि मधेस प्रदेशमा धेरै जस्तो ठाउमा रोपाई सम्पन्न हुन थालको छ। पानीको आभाब रहेकॊ कारणले किसनको रोपाईमा ठप्प भएको थियो आहिले धमा धम् रोपाई भइरहेको छ ।

कश्मीरको कुलगामको भिडन्तमा एक आतङ्ककारी र दुई सैनिक मारिए

एजेन्सी । कश्मीरको कुलगाम जिल्लाको अखल जंगलमा भइरहेको सुरक्षा बल र आतङ्ककारीबिचको भिडन्तमा दुई भारतीय सैनिक सहिद भएका छन् र एक आतङ्ककारी मारिएको सैन्य अधिकारीले जानकारी दिएका छन् । शुक्रबार चार सैनिक घाइते भएका थिए र उपचारका क्रममा लान्स नायक प्रितपाल सिंह र सिपाही हरमिंदर सिंहको मृत्यु भएको हो ।

अवरुद्ध कालीगण्डकी सडक पुन सञ्चालनमा

काठमाडौँ । अवरुद्ध कालीगण्डकी यातायात सञ्चालनमा आएको छ । कालाखोलामा सडकमाथिबाट पहिरो खस्दा शुक्रबार साँझ देखि पूर्णरुपमा अवरुद्ध करिडोर आसञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरीले जानकारी दिए ।

जुवातास खेलिरहेको क्रममा पाँच जना पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-१२ बलम्बुस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा घर भएका ३९ वर्षीय रेशम थापा समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ४० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

नेपालको शिक्षा प्राविधिक संकटमा

काठमाडौँ। प्राविधिक शिक्षा र व्यावसायिक तालिम झट्ट सुन्दा उस्तै लाग्दछ किनभने दुवै सीपमा आधारित सिकाइ प्रणाली हुन् । प्राविधिक शिक्षाले सीप भन्दा ज्ञानलाई प्राथमिकतामा राख्दछ । यस शिक्षाले कुनै विषयमा त्यसको सैद्धान्तिक ज्ञान र त्यसको सीपबाट आर्जन गरेको ज्ञानलाई सँगसँगै अगाडि लैजान्छ । शिक्षामा अध्ययन अवधि एक तहमा बढीमा चार

सप्तरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

राजविराज । सप्तरीको चाँदनी चोकमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । सीतापुरका ६८ वर्षीय बुदुर चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले चाँदनी चोकमा सोही पूर्वतर्फ जाँदै

मौसम : यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको

आज मिति २०८२ साल साउन २४ गते शनिबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २४ गते शनिबार(09 Aug, 2025) श्रावण शुक्लपक्ष,पूर्णिमा, १३:२८ बजेपछि प्रतिपदा मेष : आजको दिन तपाईंको लागि परिश्रमको प्रतिफल प्राप्त गर्ने समय हो। कार्यक्षेत्रमा गरिएका प्रयासहरूबाट प्रशंसा र आर्थिक लाभ दुवै मिल्ने सम्भावना छ। पुराना रोकिएका कामहरू अघि बढ्नेछन्। प्रेम सम्बन्धमा आपसी समझदारी बढ्नेछ, तर अति

बैंकिङ कसूर मुद्दाका कारोबारमा फरार प्रतिवादी पक्राउ

काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्ने सर्लाही कोडैना गाउँपालिका-२ घर भएका २९ वर्षीय अविनाश ठाकुरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा २०८१ पुस १ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं

सम्वन्धित समाचारहरु