Trending
>>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

समाचार


कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ मा एक बालक खुटिया खोलामा डुबेर मृत्यु भएको छ। आइतबार दिउँसो घरबाट निस्केका बालक साँझसम्म नफर्केपछि परिवारले खोजी थालेको थियो। खोजतलासका क्रममा उनी दुई साथीसँग खोलामा नुहाउन गएको खुलेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। खोलामा नुहाउन संगै गएको साथीहरूको बयानका आधारमा खोजतलास गर्दा आइतबार

तरुण दलले सार्वजनिक गर्‍यो पाँचौ महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाल तरुण दलले आफ्नो पाँचौं महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म गोदावरीमा गर्ने भएको छ। नेपाली कांग्रेसको सहमति अनुसार तरुण दलले वडा, पालिका, जिल्ला र प्रदेशसम्मका अधिवेशन सम्पन्न गरी महाधिवेशन गर्ने तयारी अघि बढाएको हो। कार्यतालिका अनुसार भदौ १५ भित्र सदस्यता वितरण र पालिका अधिवेशन, असोज १०

बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा आइतबार बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार बिहान करिब १:४७ बजे जिक्सर मोटरसाइकल (प्रदेश ३-०२-००२ प ५७२) र स्कुटर (बागमती प्रदेश ०२-०४१ प ६८१९) एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो। घाइतेमध्ये गोरखा घर भएका

आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको र आइटी बिना चल्नै

आज मिति २०८२ साल भदौ ०२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल भदौ ०२ गते सोमबार (18  Aug, 2025) भाद्र कृष्णपक्ष,दशमी, १७:५८ बजेपछि एकादशी मेष : आज तपाईँमा नयाँ अवसर र उत्साह जाग्नेछ। बोली प्रभावशाली बन्नेछ, जसले कामकाजी र सामाजिक क्षेत्रमा समर्थन ल्याउनेछ। आर्थिक फाइदा हुने सम्भावना छ। परिवारसँग खुसी र आत्मीयता बढ्नेछ। प्रेममा नजिकिँदै गएको सम्बन्ध अझ

पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी

काठमाडौँ। पाँच फरक खेल विधाका खेलाडी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयन परेका छन् । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लोकप्रिय विधा पिपल्स च्वाइसमा फुटबलकी रेखा पौडेल, उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, क्रिकेटकी पूजा महतो र भलिबलका हिमाल सुनारी परेका हुन् । २०६०

दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छिन् । मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले यस्तो बताएकी हुन्। उनले लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरुको नाम संकलन

५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन्

काठमाडौँ। देशभरका ५९ वटा स्थानीय तहरुले संवैधानिक व्यवस्थाअनुसार समयमा नै बजेट ल्याउन नसकेको पाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन सहसचिव प्रकाश दाहालले संवैधानिक व्यवस्थाअनुसार ती स्थानिय तहहरुले चालु आर्थिक वर्षको लागी बजेट ल्याउन नसकेका हुन् । आईतवार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कार्यभार सम्हालेको एक महिना

प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह गर्न स्वीकृति दिने कानून सरकारले ल्याउने भन्दै भ्रम फिँजाइएको बताएका छन् । मुलुकी संहीता दिवसको अवसरमा सिंहदरबारमा आईतवार आयोजि कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले यसबारेमा धेरै हल्ला फिँजाइएको भन्दै त्यसबारे आफूले संसदमा पनि स्पष्ट पारिसकेको बताएका छन् । उनले प्रतिगमनकारी कानून सरकारले नल्याउने प्रतिवद्धता

साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ

काठमाडौँ। नेपाली यु–१७ महिला फुटबल टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले श्रीलंकामा हुने साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् । साफ महिला यु–१७ च्याम्पियनसिप आगामी अगस्ट २० देखि ३१ तारिखसम्म भुटानमा आयोजना हुँदै छ । चार राष्ट्रले प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप जित्ने नेपाली युवा महिला टोलीको लक्ष्य छ

सम्वन्धित समाचारहरु