काठमाडौं । अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय गरेको फिल्म ‘बोक्सीको घर’ले अनपेक्षित ‘ओपनिङ’ गर्यो । पहिलो दिन नै ८० लाख व्यापार गरेको फिल्मले शनिबार थप उछाल कायम गर्यो । दोस्रो दिनको कलेक्सन डेढ करोड थियो । दुई दिनमा नै लगानी सुरक्षित गरेको फिल्मले आइतबारदेखि पनि व्यापारमा आफ्नो पकड गुमाएको
काठमाडौं । सर्वाेच्च अदालतले अख्तियारको स्टिङ अप्रेसनसम्बन्धी सर्वोच्चको फैसला सेटिङ भएको भन्दै प्रकाशित, प्रसारित सामग्री अन्यत्र पुनः प्रकाशन प्रसारण नगर्न सार्वजनिक सूचना जारी गरेको छ । मंगलबार सर्वोच्चका रजिष्ट्रारले सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार, आमसञ्चारका माध्याहरू मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ता सबैलाई ध्यानाकर्षण गराएका हुन् । “यस अदालतका उपरजिस्ट्रार श्री गोविन्दप्रसाद
-सीके राउत इलाम-२ मा जनमत पार्टीले ११८ मत (०.१७% मत) पायो, भने रास्वपाले ७.३% मत (राम्रो हो, तर रास्वपाको पनि जमानत समेत नजोगिएको)। कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ होइन। इलामको मतपरिणामले धेरैको लागि धेरै अर्थ राख्ला - तर एउटा कुरा निश्चित् के छ भने यही व्यवस्था रहने हो र
– डा. सृष्टि शाह हामीले दाँत माझ्दा फ्लोराइड युक्त मञ्जन र एउटा नरम वा मध्यम खालको ब्रसको प्रयोग गर्नुपर्छ। ब्रसमा केराउको दाना जति मञ्जन राख्नुपर्छ। तीन-तीन ओटा दाँतको भागमा ४५ डीग्रीको कोण बनाएर अगाडी पछाडी गरेर दाँत माझ्नुपर्छ। यसर ब्रस गर्दा तलतीर फ्याक्नुपर्छ। यसले गर्दा हाम्रो दाँतलाई मात्र नभएर गिजाभित्र
काठमाडौं ।‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ । किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ । भुपेन्द्र बहादुर क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन् । विश्वमञ्चमा भारत नयाँ
काठमाडौं । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध दोहोरो नागरिकताबारे जाहेरी परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो। उनको नाममा जारी भएको नागरिकता नम्बर अर्को व्यक्तिको नाममा जारी भएको, विभिन्न निकायमा सिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा दावी गरिएको छ। जाहेरीमा नागरिकता किर्ते गरेको समेत दाबी गरिएको
काठमाडौं । कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ । सोमबार कतारबाट काठमाडौं आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा सिनामंगलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीले सिकेन्द्रलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई पक्राउ गरेको छ ।
काठमाडाैं । सिधा कुरा डटकम अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ श्रृंखलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा दिएको पछिल्लो आदेशलाई महासंघको चासो राखेकाे छ ।
काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले रुचाएका छन् । कम्पनीका स्टिलहरू प्रति एक्स्पोमा सहभागीहरूको विशेष चासो देख्न सकिन्छ । हाइड्रो एक्स्पोमा कम्पनीले विशेष गरी जलविद्युत परियोजना निर्माणका क्रममा आवश्यक पर्ने स्टिलहरूलाई प्रदर्शन गरेको थियो । नेपालमा जलविद्युतलाई दीर्घकालसम्म विकास गर्न सबैभन्दा राम्रो स्टिल प्रयोग गर्नुपर्ने भएकाले
काठमाडौँ । नेपाल पर्यटक यातायात व्यवसायी संघले सरकारसँग पर्यटक सवारीसाधनहरू पहिचान हुने नमुना चिन्हको व्यवस्था गर्न माग गरेको छ । संघले शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई ज्ञापन पत्र बुझाउँदै पर्यटक सवारीसाधनलाई पर्यटक सवारीहरुको गुणस्तर र सुरक्षित गुडविल पनि लोप हुन सक्ने भएकाले पहिचान गर्न सम्भव भए