काठमाडौँ । कुखुराको मासु खाँदा अछाममा एक जनाको मृत्यु भएको छ। त्यस्तै तीन जना बिरामी परेका छन्। कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए। बयलास्थित तुलासिहं विकको घरमा ल्याएको कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो।
काठमाडौँ । जनमत पार्टीले पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ। सिके राउत नेतृत्वको जनमत पार्टीको आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार पुस १७ गते धोती दिवस मनाउन लागिएको हो।
काठमाडौँ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको महान् पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन् । तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसार/ल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालका आदिवासी तमु अर्थात् गुरुङ समुदायको महान् पर्व तमु ल्होसार र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा समुदायले मनाउने महान् पर्व तोल ल्होसारको सुखद उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले सो
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् । राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता
मकवानपुर । मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको छ । आइतबार मकवानपुर जिल्लाको मनहरि गाउँपालिका-५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो । घर नजिकै बारीमा घाँस काट्न गएकी ७२ वर्षीया कान्छिमाया रुम्बा अबेरसम्म घर नआएको हुँदा आफन्तले खोजी
सम्माेद आचार्य रगत जम्ने हृदयाघात मष्तिष्काघातको समस्या धेरै मात्रामा बढेको छ। असुरक्षित पदार्थयुक्त वास्तविक लाभ नभएको नक्कली परीक्षणबाट ल्याइएको सुइ पूर्णतः अनैतिक रूपमा व्यापक त्रास र दबाबमा पारेर लगाउनु एउटा प्रमुख कारण थपिएको छ। स्वस्थ जीवनशैली र प्राकृतिक खानपानका अतिरिक्त केइ उपायहरु १. जल उपवास (कागति पानी वा शुद्ध फलका
जाडोमा जाेगिनु केही चुनौतीपूर्ण हुन सक्छ, तर केही सजिला तरिकाहरू अपनाएर यसलाई सजिलो बनाउन सकिन्छ। यहाँ जाडोमा जाेग्ने केहि उपयोगी उपायहरू छन्: १) गरम कपडा लगाउनुहोस् सूतको मोजा: हात र खुट्टा गर्म राख्न सूतको मोजा वा वूल मोजा लगाउनुहोस्। तापदार वस्त्र: तातो कपडा लगाएर शरीरलाई गर्म राख्नु महत्त्वपूर्ण छ। बाहिरी
सन्ताेष देउजा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा भेटेर भर्खर फर्किए। भाउजु निकिता पौडेलले भेटका लागि सहजीकरण गर्नुभयो। झन्डै आधा घण्टा हामी ३ जना मात्रै गफ गर्येों। बिग्रेका, भत्केका र बनेका सम्बन्धहरुको गहिरो समिक्षा गरियो। थुप्रै सकारात्मक संवादका बिच मैले उहाँलाई सोधे-''यो मुद्धामा सफाइ पाउने कुरामा