Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

पख्नुस, फेरि रातपछि उज्यालो दिनको सुरुवात हुनेछ !


  • सन्ताेष देउजा

रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा भेटेर भर्खर फर्किए।
भाउजु निकिता पौडेलले भेटका लागि सहजीकरण गर्नुभयो।
झन्डै आधा घण्टा हामी ३ जना मात्रै गफ गर्येों।
बिग्रेका, भत्केका र बनेका सम्बन्धहरुको गहिरो समिक्षा गरियो।
थुप्रै सकारात्मक संवादका बिच मैले उहाँलाई सोधे-”यो मुद्धामा सफाइ पाउने कुरामा तपाईंको अन्तर्हृदयले के भन्छ?”
उहाँले हँसिलो मुद्रामा जवाफ फर्काउनुभयो-”हद म्याद नाघेको सबै लगाउ मुद्धा हुन्, प्रमाण केहि छैन, मैले सफाइ पाउछु, फेरि रातपछि उज्यालो दिनको सुरुवात हुनेछ”


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?