काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकले सरकारमा पठाउने मन्त्री टुंगो लगाउने बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पार्टीबाट को–को सहभागी हुने टुंगो लगाउन देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढेकाे छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेलगत्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरियोस् भनी बहुमत सांसदको हस्ताक्षर बाेकेर शीतल निवासमा छन् ।
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीको ७१ वर्षे जीवन अवधिलाई तीन खण्डमा बाँडेर हेर्न सकिन्छ ।पहिलो – एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मेको एक बालक, जसले आफ्नो किशोर वयका मनोरोमाञ्चक समयलाई राजनीतिक अधिकार, समाजिक न्याय, समानता र देशभक्तिको बलिवेदीमा होम्यो र आफ्नो निजी सुखका सबै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढेकाे छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेलगत्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरियोस् भनी बहुमत सांसदको हस्ताक्षर बाेकेर शीतल निवासमा छन् ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढेकाे छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेलगत्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरियोस् भनी बहुमत सांसदको हस्ताक्षर बाेकेर शीतल निवासमा छन् ।
काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति भवन शीतल निवास जाँदैछन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार सवा ९ बजे एमाले-कांग्रेसका नेताहरू शीतल निवास पुग्ने तयारी छ ।
काठमाडाैं । नेपाली कांग्रेसका लागि संवाद केन्द्र टक सेन्टरले "राजनीतिमा बौद्धिक समुदायको सहभागीता ?" बिषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । सेन्टरको कार्यालय महाराजगन्जमा सम्पन्न कार्यक्रममा प्रो.कृष्ण खनाल , प्रा.डा. लालमणी पाण्डे , लोकतान्त्रिक कानुन व्यावसायि संघका सभापति बरिस्ठ अधिवक्ता सीता राम केसि ,डा. बिष्णु प्र. पोखरेल, डा. इन्द्रा अधिकारी
काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन संघीय संसद भवनको निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ। सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सहरी विकास मन्त्रालय अन्तर्गत संघीय संसद भवन निर्माण परियोजनाका आयोजना निर्देशक मचाकाजी महर्जनसहितको टोलीले भवन निर्माणको अवस्था र इन्टेरियर डिजाइनका बारेमा जानकारी गराएको छ। सो अवसरमा अध्यक्षज्यूले समयमै भवन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गर्नुभएको छ ।प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गर्नुभयो । उहाँले भन्नभुयो, “यी
मुगलिन नारायणघाट, मलेखु मुग्लिन, मुग्लिन आबुखैरेनी सडक खण्डको समस्याको दिर्घकालिन समधान यहिनै हो जति बर्श पछि सुरू गरे पनि ,जति खर्च गर्नु परे पनि गर्नु पर्ने यहि हो अब निजगढ होइन अब यो मार्ग निर्माण गरौं ।