Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

सन्देशमुलक


मेरा निर्दोषीताका कानुनी आधारहरू

-महेशविक्रम शाह आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरू, हितैषी मित्रहरू तथा प्रिय पाठकहरू, सर्वप्रथम असत्य, मूल्यहीनता र अविश्वासको तुवाँलोले घेरिएको सङ्कटपूर्ण अवस्थामा पनि मप्रतिको माया र विश्वास मर्न नदिई मलाई असत्यसँग लड्ने ऊर्जा र प्रेरणा दिइरहनुहुने मेरा मान्यजन, अग्रज मित्रहरू तथा मेरा सहृदयी पाठकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । सधैँ आफूले प्रत्यक्ष

गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्छ : स्वास्थ्य मन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्ने बताएका छन् । हेलम्बु गाउँपालिका २ मेन्ज्येमा निर्माण गरिएको ओग्र्येन साङ्ङाग देछ्येन छयोलिङ गुम्बाको शनिबार समुदघाटन गर्दै मन्त्री बस्नेतले सरकारले यसै वर्षदेखि गुम्बा निर्माणका लागि बजेट विनियोजन गर्ने बताएका हुन् । गुम्बा विकास समितिका

भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार?

-बालेन शाह,मेयर (काठमाडाैं महानगर) हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर । मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरु थाहा पाउनुहोस् : १. २०७७ फागुन - तत्कालिन प्रम केपी ओली २. २०७७ चैत्र - तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी ३. २०७९ वैशाख

सिलवाल पशुपति क्षेत्र विकास कोषकाे विज्ञ नियुक्त

काठमाडौँ । पत्रकार अशोक सिलवाल पशुपतिमा विज्ञ नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले सिलवाललाई विज्ञ नियुक्त गरेको हो । पशुपति क्षेत्रको विकास, संरक्षण, संवर्द्धन आदिका लागि सिलवाललाई नियुक्त गरेको कोषले जनाएको छ ।

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

२४ ,कात्तिक ,मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो । कामी र बुढाले

खानपानमा ध्यान दिन चिकित्सकको सुझाव

४ ,कात्तिक ,४ ,कात्तिक ,काठमाडौँ । । चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण

‘असहायको सेवा नै सच्चा मानव सेवा’

२८ ,असोज ,झापा । ‘चाडपर्वमा कोही नरहुन् सडकमा’ भन्ने नाराका साथ मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरुआत गरेको छ । गायिका आनी छोइङ डोल्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले मेची पुलमा दीप प्रज्वलन गरी शनिबार यात्राको शुभारम्भ गरे । आनी छोइङ डोल्मा फाउन्डेशन र

सरकारी सेवाबाट रिटायर्ड भएको भोलिपल्टबाटै समाजसेवामा पूर्व सहायक सिडिओ श्रेष्ठको सक्रियता

काठमाडौंः केही दिनअघिमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीबाट सेवानिवृत्त खड्गबहादुर श्रेष्ठ सरकारी सेवाबाट रिटायर्ड भएको भोलिपल्टबाटै समाजसेवामा सक्रियता देखाएका छन् । उनले पछिल्लो समय चाडपर्वको समयमा नागरीक स्तरबाट कालोबजारी र महँगी नियन्त्रणमा सरकारी निकायलाई सूचना उपलब्ध गराउनेृ,त्यस्ता घटनाको सूचना संकलन थालेका छन् । सरकारी सेवाको अबिरल यात्रावाट

सशस्त्र प्रहरीद्वारा चाडपर्व लक्षित १ सय २२ हेल्प डेस्क र ३३ हेल्थ डेस्क स्थापना

सुनसरी: चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेको छ । भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र

पूर्वशिक्षामन्त्री शर्मा भन्छन -“ॐ हटाउने कुनै निर्णय भएको छैन,वैदिककालदेखि प्रचलनका शब्द हटाउने सोच्न पनि सकिँदैन !”

काठमाडौं: पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले १२ वर्ष पहिले आफू शिक्षामन्त्री हुँदा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कुरा कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी मात्रै रहेको प्रस्टीकरण दिएका हुन्। ‘मेरो कार्यकालमा त्यस प्रकारको

सम्वन्धित समाचारहरु