Trending
>>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

सन्देशमुलक


एलिना भन्छिन-‘हतारमा विहे गरेँ, उहाँलाई गाली नगरिदिनुस, जिन्दगी बिगार्न म आफैं जिम्मेवार छु !’

काठमाडाैं । गायिका एलिना चौहानले सहमतिमै डिभोर्स गरेकाे बताएकी छन् । उहाँलाई गाली नगरिदिनुहोला । उनले विवाहको निर्णय हतारमा लिइएको र जिन्दगी बिगार्न आफैं जिम्मेवार रहृेकाे बताएकी हुन् । एलिनाले भनिन्,‘विवाहको निर्णय हतारमा लिइएको थियो, मेरो जिन्दगी बिगार्न म आफैं जिम्मेवार छु ।'एलिनाले श्रीमानलाई गाली नगर्न सबैसँग आग्रहसमेत गरेकी छन्

विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही । गैरसरकारी संस्था महासङ्घ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक सङ्घ–संस्थाहरूले विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न सरकारलाई आग्रह गरेका छन् । सरकारले विवाहको हद उमेर घटाएर १८ वर्ष कायम गर्ने अध्ययादेश संसद्मा पेस गरेको छ । सर्लाहीका १५ वटा सङ्घ संस्थाका प्रतिनिधिले सरकारसँग विवाहको न्यूनतम उमेर २० वर्ष

…अनि प्रचण्डलाई बाेल्न दिईएन आजको संसद बैठकमा !

काठमाडाैं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने तयारीमा थिए । तर,सभामुखले प्रचण्डलाई २० मिनेट मात्र बोल्नपर्ने भनेपछि नबोलेको बताइन्छ। प्रतिनिधि सभाको बैठकमा पूर्वप्रधानमन्त्रीलाई यति समय मात्र बोल्न भनेर समय तोक्ने प्रचलन छैन ।

यस्तो रहेछ एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा हाल्नुकाे भित्री कारण !

काठमाडाैं । गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाएर चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । पति विष्णु सापकोटाले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद

जवानी फर्काउने अमला !

काठमाडौँ। अमलामा भिटामिन सी, एन्टीअक्सिडेन्ट, फाईबर, आईरन, क्यालिसियम, फस्फोरस र अन्य आवश्यक खनिजहरु प्रचुर मात्रामा पाइने हुनाले आज भोलि नेपाली बजारमा यो फलको माग बढेको छ । यस्ता छन् आयुर्वेदमा बताइएका अमलाका गुणः १. यसले निम्न रोगमा फाइदा गर्दछ : रक्तपित्त,प्रमेह, वायुविकार, पित्तविकार र कफविकार (त्रिदोष) ,कब्जियत,शरीर चिलाउने रोग, कुष्ठरोग,

सम्बन्धविच्छेद मुद्दा हालेकी एलिनाले पति विष्णुसँग सम्पत्ती नलिने !

काठमाडाैं । विवाह भएको एक वर्ष नबित्दै गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् पति विष्णु सापकोटालाई विपक्षी बनाएर चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । उनले सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ–आफ्नो

प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको प्रश्न : सहकारी ठगीमा तपाईंको पार्टीको मान्छेले एक दिनपनि हिरासत बस्न नपर्ने ?

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘एक जना पार्टीका अध्यक्ष ८४ दिनसम्म हिरासतमा बस्नुभयो, त्यही प्रकृतिको मुद्दामा त्योभन्दापनि ठूलो सहकारीकै सञ्चालक भएका मान्छेले एक दिनपनि हिरासत बस्न

विवाह भएको एक वर्ष नबित्दै गायिका एलिना चौहानले हालिन सम्बन्धविच्छेद मुद्दा !

काठमाडाैं । विवाह भएको एक वर्ष नबित्दै गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाएर चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।

सभामुख पेलेरै अघि बढेपछि रास्वपाले गर्‍यो संसद बहिष्कार !

काठमाडाैं । रास्वपाले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको बैठकमा रास्वपाको अवरोधलाई बेवास्ता गर्दै सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि रास्वाले १५ मिनेटका लागि बैठक बहिष्कार गरेको हो

निलम्बन फुकुवाको आग्रह गर्दै रवि लामिछानेले भेटे सभामुख

काठमाडाैं । रास्वपा सभापति एवं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन्। संसदको हिउँदे अधिवेशनअघि सिंहदरबार पुगेका लामिछानेले आफूमाथि लगाइएको निलम्बन फुकुवा गर्न माग गर्दै निवेदन दिएका छन्। उनले थुनामा नरहेको र सदन सञ्चालनमा बाधा नपर्ने भन्दै निलम्बन फुकुवाको आग्रह गरेका हुन्।

सम्वन्धित समाचारहरु