Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जवानी फर्काउने अमला !


काठमाडौँ। अमलामा भिटामिन सी, एन्टीअक्सिडेन्ट, फाईबर, आईरन, क्यालिसियम, फस्फोरस र अन्य आवश्यक खनिजहरु प्रचुर मात्रामा पाइने हुनाले आज भोलि नेपाली बजारमा यो फलको माग बढेको छ । यस्ता छन् आयुर्वेदमा बताइएका अमलाका गुणः

१. यसले निम्न रोगमा फाइदा गर्दछ : रक्तपित्त,प्रमेह, वायुविकार, पित्तविकार र कफविकार (त्रिदोष) ,कब्जियत,शरीर चिलाउने रोग, कुष्ठरोग, जरो, तिर्खा–रोग,डाह र वाकवाकी
२. यसले आयु बढाउन मद्दत गर्दछ र चाँडै बुढ्यौली आउन दिँदैन ।
३. अमलाको अर्क (आयुर्वेदीक मदिरा) ले त्रिदोष, रक्तपित्त र प्रमेह नाश गर्दछ ।
४. सामान्यतः अमिलो कुरा दूधसँग खान हुँदैन तर अमिलो भएपनि अमला भने दूधसँग खान हुन्छ ।
५. यसले खानमा रुची जगाउँदछ र शीतल गर्दछ ।
६. अमला आँखाका लागि हितकर हुन्छ ।
७. यो तागतिलो, शरीरको वर्णमा निखार लेराउने, धैर्यवर्धक, वीर्यवर्धक र बुद्धिवर्धक हुन्छ ।


प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?