Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सन्देशमुलक


पार्टिमा दण्ड र पुरस्कारको थिति बसाल्छौं, ढुक्क हुनुसः देउवा

आज नवलपरासीको परासीमा पार्टिका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राख्नु भएको बिषयहरु; १. नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्नुहोस्। २. चुनावमा हुने अन्तरघात हटाउन अहिलेदेखिनै योग्यता र क्षमताका आधारमा पदिय जिम्मेवारीको बाफाट गर्नुहोस्। ३. सबै तहमा प्रशिक्षण राखेर राष्ट्रिय राजनीतिको विचार विश्लेषण गर्नुहोस्।

यस्तो अवस्थामा देश जति बेला पनी कोल्याप्स गर्न सक्छः डा शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिले राजनितीभित्र अपराधीकरण भैरहेको बताएका छन् । पछिल्ला दिनहरुमा राजनीतिज्ञ, ब्यावसायी र कर्मचारीहरु एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने- जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन तब बिध्यमान ऐन कानुनहरु गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ । राजनीतिलाई

सहिद देशका साझा सम्पत्ति हुन्ः मन्त्री शर्मा

धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिद देशका साझा सम्पत्ति भएकाले सहिदका परिवारसँग सबैले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताउनुभएको छ । ज्नयुद्धकालमा एकै गाउँबाट सात जना सहिद भएको कैलालीको धनगढी उपमहानगरपालिका ७ पटेलामा सहिद परिवारको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । सहिद हुनुअघि उनीहरु कुनै एउटा

भविष्यका सहरी चुनौती सामना गर्ने नीति र संयन्त्र आजै बनाउनु पर्छः प्रमुख शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्कनुभएको छ । बैठकमा भाग लिन उहाँ असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गर्नुभएको थियो । स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘ठूला सहर केन्द्रित

उपत्यकाका यी क्षेत्रमा आज हुनेछैन बत्ती !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने भएको छ ।प्राधिकरणले एक सूचना जारी गरी मर्स्याङ्दी काठमाडौं २२० के.भी. प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातिर्थ २२० के.भी.को नयाँ कन्ट्रोल रूममा जडित सबस्टेसन अटोमेसन सिस्टमको पुरानो मातातीर्थ १३२/३३/११ के.भी. सबस्टेसन भित्रका ११ केभी इन्कमर

नयाँ जहाज थपेको श्री एयरलाइन्ससँग अब ११ जहाज र ८ हेलिकोप्टर

काठमाडौं । श्री एयरलाइन्सले अर्को ८० सिटको नयाँ जहाज थपेको छ । श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर (हाल डि हाभिलैण्ड अफ क्यानाडा) कम्पनीमा निर्मित क्यु ४०० ड्यास ८ विमान भित्राएको हो । अब श्रीसँग सातवटा ड्यास ८, सिआरजे २०० र सिआरजे ७०० गरी फिक्स विङ्स जहाजको संख्या ११ पुगेका छन् ।

शंकरापुरमा मेयर नापितकाे स्वेचछाचारीताः नगरसभा पूर्वनै माइन्युटमा जबरजस्ती हस्ताक्षर गराउन खोजेपछि विवाद !

काठमाडौं । शंकरापुर नगरपालिकामा राप्रपाबाट निर्वाचित मेयर रमेश नापित स्वेचछाचारी ढँगले अघि बढ्न खोजेका छन् । नगरसभा पूर्वनै नगरसभाको निर्णय अनुमोदन माइन्युट तयार गरी नगरसभामा छलफल नै नगरी तयार पारिएको माइन्युटमा जबरजस्ती हस्ताक्षर गरेर मात्र नगर सभाको हलभित्र प्रवेश गराउन खोजेपछि विवाद भएको छ । मेयर नापितले उपमेयर सहित बहुसँख्यक

प्रजातन्त्र सेनानी संघमा ९४ केन्द्रीय सदस्य मनोनीत

काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघको तदर्थ कार्यसमितिमा ९४ केन्द्रीय सदस्य मनोनीत भएका छन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहीबार बालकृष्ण दाहालको संयोजक रहेको तदर्थ समितिमा ९० र शुक्रबार थप चार सदस्य मनोनीत गरेका हुन्। उक्त संघको पनि ०६४ पछि महाधिवेशन हुन सकेको

पत्रकार महासंघकाे निर्वाचन असार २२ मा (कार्यतालिकासहित)

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता

देउवाद्वारा अपांग संघको तदर्थ कार्यसमितिमा १७० केन्द्रीय सदस्य मनोनीत

काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७० केन्द्रीय सदस्य मनोनीत भएका छन्।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार  सभापति शेरबहादुर देउवाले शुक्रबार प्रकाश पन्थको संयोजकत्वमा तदर्थ समितिमा सदस्य मनोनीत गरेका हुन्। ०६६ मा मान्यता पाएको संघका हालसम्म अधिवेशन नै हुन सकेको छैन।

सम्वन्धित समाचारहरु