Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

मुख्य समाचार


निराशा बढेपछि केही गर्नैैका लागि कांग्रेस एमाले मिलेर सरकार बनेको हो: उपप्रधानमन्त्री सिंह

काठमाडौं  । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले केही गर्नकै लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको बताउनुभएको छ । मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको अनौपचारिक भेटघाटका क्रममा मन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा जानका लागि मात्र यो सरकार नबनेको पनि बताउनुभयो

सिना वाजेद सोमबार भारत आइपुगेपछि क्याबिनेट कमिटी अन सेक्युरिटीको बैठक

नयाँ दिल्ली । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेद सोमबार भारत आइपुगेपछि के गर्दै छिन् भन्ने विषयमा विस्तृत जानकारी दिइएको छैन । उनी सोमबार साँझ भारत आइपुगेकी थिइन् । सोमबारै राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा क्याबिनेट कमिटी अन सेक्युरिटीको बैठक बसेको थियो । उक्त बैठकमा बंगलादेशको वर्तमान अवस्थाका बारेमा

बंगलादेशको अन्तरिम सरकारको मुख्य सल्लाहकारमा नोबेल पुरस्कार विजेता युनुसको नाम प्रस्ताव

ढाका । बंगलादेशको विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले अन्तरिम सरकारको मुख्य सल्लाहकारमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्राध्यापक मोहम्मद युनुसको नाम प्रस्ताव गरेका छन् । उनले राष्ट्रपतिलाई जतिसक्दो चाँडो युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन आग्रह गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देशमार्फत उनले उक्त प्रस्ताव गरेका हुन्

उपत्यकाका नदीतटीय क्षेत्रमा ‘अति उच्च सतर्कता’ अपनाउन आग्रह

काठमाडौं । उपत्यकाका नदीतटीय क्षेत्रमा ‘अति उच्च सतर्कता’ अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।हाल वाग्मती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत अरू सबै साना नदीमा जलसतह सतर्कता तहभन्दा माथि छ । यी केही खोला तथा नदीमा जलसतह खतरा तहसम्म पुगेको महाशाखाले जनाएको छ

केन्द्रीय कार्यसमिति अगाडि कांग्रेस पदाधिकारी बैठकमा

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिबाट गत फागुनमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत तीनवटा दस्तावेज पारित गर्ने तयारी गरेको छ।यसका लागि साउन २३ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाका विषयमा सोमबार कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ।

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण मङ्गलवार आन्तरिकतर्फका उडानहरू प्रभावित बन्न पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ११ बजेसम्म एक दर्जन हाराहारी आन्तरिक उडानहरू प्रभावित बनेका छन् ।

लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित : परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमा जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको बताएको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमा जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण

मर्यादित मिडियाले नागरिकको मर्यादा जोगाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा काउन्सिलका पदाधिकारीसँग उनले त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका महत्त्वपूर्ण बताएका हुन् । राष्ट्रपति पौडेलले नयाँ मिडियाले ल्याएका चुनौतीलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव

नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न  केन्द्रीय सुरक्षा समिति बैठकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले  नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न  निर्देशन दिएको छ । बंगलादेशमा विकसित घटनापछि गृहमन्त्री लेखकले चार वटै सुरक्षा निकायका उच्च अधिकारीहरुसहितको बैठक आह्वान गरेका थिए।  गृहमन्त्री लेखकले बंगलादेश घटनाक्रमसँगै त्यसले नेपालमा पार्ने असरका बारे समीक्षा गर्दै स्थल नाकाबाट

शेख हसिना अब राजनीतिमा नफर्किने !

काठमाडौं । प्रधानमन्त्री पदबाट राजीनामा दिएर सरकार संगै बंगलादेश छाडेकी शेख हसिना अब बंगलादेशको राजनीतिमा नफर्किने उनका छोराले बताएका छन् । बीबीसीसँग कुरा गर्दै हसिनाका छोरा सजीब वाजेदका अनुसार हसिनाले आइतबार नै राजीनामाबारे सोच बनाएकी थिइन् । उनि भन्छन्, ‘जति बेला उहाँ सत्तामा आउनुभयो, बंगलादेश एउटा विफल राज्यजस्तो थियो ।

सम्वन्धित समाचारहरु