Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

केन्द्रीय कार्यसमिति अगाडि कांग्रेस पदाधिकारी बैठकमा


काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिबाट गत फागुनमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत तीनवटा दस्तावेज पारित गर्ने तयारी गरेको छ।यसका लागि साउन २३ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाका विषयमा सोमबार कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ।


प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?