काठमाडौँ। नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली काँग्रेस निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुधवार उनले यस्तो बताएका हुन् । उनले निर्वाचनमा जानबाट काँग्रेस पछि नहट्ने बताए । लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका
काठमाडौँ। नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन् । अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको बताएका छन् । बुधवार सिंहदरबारमा सभामुखसँगको छलफपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताएका छन् । बुधवार शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पारेका छन् । आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस प्रकारको अवस्था कुनैपनि बेला आउनसक्ने बताएका छन् । मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले भदौ २४ गते सिंगो मुलुक जलेको बेला आफू र आफ्नो परिवारमाथि
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेश सभाको रोष्टमबाटै आफ्नो राजीनामाको घोषणा गरेका छन् । मार्ग प्रशस्त गर्न भन्दै उनले राजीनामा घोषणा गरेका छन् । रोष्टमबाटै आफनो पार्टी जनमत र पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउतलाई सांकेतिक रुपमा विभिन्न आरोप समेत लगाएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा भएका घटनाहरुको सत्य तथ्य छानविन गर्न माग गरेका छन । मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै न ले यस्तो माग गरेका हुन् । उनले नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका
काठमाडौँ। तिहार (धनतेरस)लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) विक्री वितरण शुरु गरेको छ । धनतरेसलक्षित राष्ट्र बैंकले चार प्रकारका सिक्का विक्री वितरण शुरु गरेको हो । तर यो वर्ष सुनका असर्फी भने विक्री नगरिने राष्ट्र बैंकले जनाएको छ । मेडालियन विक्री वितरण शुरु भएसँगै नेपाल राष्ट्र बैंकको
एजेन्सी । गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शव हमासले इजरायललाई बुझाएको छ। सोमबार राति रेडक्रसमार्फत विपिनसहित चार जनाको शव हस्तान्तरण गरिएको इजरायली सेनाले पुष्टि गरेको हो। अन्य तीन जनामा गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेज रहेका छन्। चारै शवलाई फरेन्सिक परीक्षणका लागि तेल अभिभस्थित अबु काबिर इन्स्टिच्युटमा
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषद्सँग छलफल गरेकी छिन् । सोमवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीले छलफल गरेकी हुन् । योजना आयोगसँग मध्यान्ह साढे १२ बजे, पर्यटन मन्त्रालयसँग १ बजे र २ बजे सुरक्षा परिषद्सँग छलफल गरेकी हुन् । उनले
एजेन्सी। प्यालेस्टिनी लडाकु समूह हमासले आफ्नो नियन्त्रणमा रहेका सबै जीवित बन्धकलाई रिहा गरेको दाबी गरेको छ । हमासका अनुसार मृतक बन्धकहरूको शव पछि हस्तान्तरण गरिनेछ । सोमबार पहिलो चरणमा ७ र दोस्रो चरणमा १३ गरी २० जना बन्धक रेडक्रसलाई सुम्पिएको हो । रेडक्रसले ती बन्धकहरूलाई इजरायल पुर्याइसकेको र इजरायली सेनाले