काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताएका छन् । बिहीवार पार्टी कार्यालय सानेपामा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका छन् । व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनैपनि कानूनी
काठमाडौँ। मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत १५.४५ करोड डलर बराबरको दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको छ । एमसिए नेपालले प्रतिष्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रशारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रशारण लाइन निर्माण सम्झौता वाइबा–सलार संयुक्त उपक्रमसँग गरेको
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस सदैव नवप्रवद्र्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरण गर्नुपर्ने पक्षमा रहेको बताएका छन् । नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बिहीवार सानेपामा आयोजितत कार्यक्रममा बोल्दै उनले काँग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गन, प्रविधिमा पहुँच पुर्याई विशेष गरी युवा विद्यार्थी, उद्यमी, किसान,
काठमाडौँ । २०८१ को साउन ९ गते सौर्य एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले विमान दुर्घटनाका लागि अध्यययन गर्न गठित आयोगका संयोजकले आफूमाथि ह्यारेसमेण्ट गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीवार प्रतिवेदनमाथि छलफल भएको हो । छलफलका क्रममा
काठमाडौ । जर्मनीमा बस्दै आएकी रोशनी गुरुङ बेपत्ता भएकि छन् । परिवारका अनुसार उनी केही दिनदेखि परिवारको सम्पर्कमा छैनन । उनकी आमाले गरेको अनुरोध : आत्मिय मित्रहरु, नमस्कार ! विषयः सम्पर्क बिहिन रोशनी गुरुङ्को खोजबिन गर्न सहयोग गरिदिनुहुन । उपरोक्त सम्बन्धमा, यसै निवेदन साथ सम्लग्न विवरण अनुसारकी हाल पछिल्लो समय
काठमाडौँ। सौर्य एयरलाइन्स नाइनएन—एमइ, सिआरजे २०० वायुयान दुर्घटनामा तीन सन्तति गुमाएका प्रकाश अधिकारीले वायुयान दुर्घटना जाँचबुझको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीवार प्रतिवेदनमाथि छलफल भएको हो । छलफलमा नेपालको १०९ वटा विमान दुर्घटनाको इतिहासमा सौर्य जहाजको दुर्घटना छुट्टै खालको भएको बताएका
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले आज बिहान भेट गरेर मधेसमा विद्यमान खानेपानी समस्या समाधानका लागि सुझाव दिएको छ। मुख्यमन्त्रीको कार्यालयका अनुसार, भारतीय प्राविधिक टोलीले विशेषगरी भूमिगत जलको उपयोग र दीर्घकालीन व्यवस्थापनका विषयमा सुझावहरु प्रस्तुत गरेको हो। टोलीले निकट भविष्यमा मधेस प्रदेशका
काठमाडौँ। संघीय सरकारले बागमती प्रदेशका पाँच जना सचिवको एकैपटक सरुवा गरेको छ। २६ साउनको मन्त्रिपरिषद् बैठकमा ७२ सहसचिवको सरुवासँगै बागमतीका पाँच सचिवको जिम्मेवारी हेरफेर गरिएको हो। सरुवामा आर्थिक मामिला तथा योजना सचिव कृष्णप्रसाद मैनाली सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका छन्। भौतिक पूर्वाधार विकास सचिव अमृत श्रेष्ठ राष्ट्रिय विपाद् जोखिम
काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभाबाट पठाइएको पानी
काठमाडौँ। पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा हुने गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैकिङ कसुुर पहिलो नम्बरमा रहेको बताएका