Trending
>>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

मुख्य समाचार


साहित्य सार :प्रवासमा नेपाली भाषा संरक्षणमा जोड

जर्मनी । प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तासम्म यसको निरन्तरता कायम राख्ने उद्देश्यसहित ‘साहित्य सार २०२६’ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी र नेपाली रुट्स ई.भी.को संयुक्त आयोजनामा शनिबार म्युनिखस्थित आइनेवेल्टहाउसमा आयोजित कार्यक्रममा प्रवासमा नेपाली भाषाको अवस्था, साहित्य सिर्जनाको वातावरण र नयाँ पुस्ताको

डिजिटल अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिन गगन थापाको आग्रह

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतवार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले यस क्षेत्रमा उच्च महत्वाकाङ्क्क्षा राख्नुपर्ने र निजी

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित पूर्वी तराईका जिल्लामा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेकी छिन् । आईतवार तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै

रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछः मनिष झा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु हिन्दुवादी अभियान्ता हुन पाउने बताएका छन् । आईतवार जनकपुरमा पत्रकारहरुसँग कुराकानीका क्रममा उन ले हिन्दु सम्राट सेनामा रास्वपाको कार्यकर्ता पनि भएको स्वीकार गर्दै यस्तो बताउनुभएको हो । हिन्दु सम्राट सेनाको तर्फवाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक

गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरुमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन् । आईतवार जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारीबीच करिव डेढ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो । हिन्दू

देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले मुलुकमा अब कुनैपनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने बताएका छन् । धनुषामा हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री गुरुङले सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिएका छन् । उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व भएको बताए

गृहमन्त्रीसमक्ष १३ बुँदे माग, संयुक्त हिन्दु मोर्चाको आन्दोलन तत्काल स्थगित

काठमाडौं । जनकपुरमा जारी आन्दोलन समाधानउन्मुख भएको छ। संयुक्त हिन्दु मोर्चाले आफ्ना १३ बुँदे माग गृहमन्त्री सुधन गुरुङसमक्ष पेश गर्दै बन्द–हड्तालसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। शनिबार जिल्ला प्रशासन कार्यालय धनुषामार्फत मागपत्र बुझाएपछि मोर्चाले आइतबारदेखि पूर्वघोषित बन्द तथा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ।  

वीरगञ्जमा निषेधाज्ञा हट्यो

वीरगञ्ज । पर्सा प्रशासनले वीरगञ्जमा लागू गरिएको निषेधाज्ञा हटाएको छ। पछिल्ला केही दिनयता सुरक्षा अवस्था सुधार हुँदै गएपछि आइतबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। साउन १४ गतेदेखि प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा अब प्रभावहीन भएको छ। प्रशासनका

नेपालले गुमायो आफ्ना ६ हिमालका हिरा, ‘निम्स दाइ’ पनि फर्केनन्

काठमाडौँ । विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ अब हाम्रो बीचमा रहेनन्। पाकिस्तानको ब्रोड पिक हिमालमा आएको भीषण हिमपहिरोमा परी उनीसहित ६ जना नेपाली आरोहीको मृत्यु भएको पुष्टि भएको छ। निधन हुने अन्य नेपालीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका

धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’

काठमाडौँ।मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले काठमाडौंमा ‘सद्भाव ¥याली’ आयोजना गरिएको छ । वृहत नागरिक आन्दोलनको अगुवाइमा शान्ति, सद्भाव र न्यायका लागि यो ¥याली निकालिएको हो । पछिल्लो समय तराईका विभिन्न जिल्लामा देखिएको जातीय तथा धार्मिक तनावलाई न्युनिकरण गर्दै सामाजिक एकता कायम गर्न

सम्वन्धित समाचारहरु