Trending
>>   अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते >>   सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने >>   अनुशासित ढङ्गले सङ्गठन विस्तारमा लाग्न आग्रह >>   गल्ती गरेपछि सडक आन्दोलनबाट मुक्ति पाउँछु भन्ने नसोच्नुस्ः सञ्चारमन्त्री >>   रास्वपाले संविधान संशोधनबारे दलको धारणा तय गर्ने >>   स्पेसएक्सले सातौं स्टारशिप परीक्षण उडानको तयारी गर्दै >>   सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा >>   वन मन्त्रालयका कर्मचारीले सांसदहरुलाई हेप्छन्ः सांसद बलायर >>   २०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौंः मन्त्री खड्का >>   अबको आर्थिक क्रान्ति उर्जाबाट शुरु गर्नुपर्छः अध्यक्ष कार्की
Logo
२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

मुख्य समाचार


बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्‍याउँछौँ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्‍याइने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा उनले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेशवासीमा बीमाको पहुँच पुर्‍याइने जानकारी दिएका छन् । “अहिले आगलागीका घटना नै धेरै भइरहेको अवस्थामा

शाकाहारी खाना मात्र खुवाउन अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रदेखि वडा तहका कार्यक्रमहरूमा अबदेखि शाकाहारी खाना मात्रै खुवाउने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका ब्यानरमा हुने कार्यक्रममा शाकाहारी खाना मात्र खुवाउन निर्देशन दिएका हुन् । त्यस्तै, गत आइतबारदेखि राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जारी छ । राप्रपाले पार्टीका कार्यक्रममा

राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । उनी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका हुन् । यो समितिमा एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै छ ।

विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति राष्ट्रिय सभा अध्यक्षको आपत्ति

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार राजधानीमा भएको एक कार्यक्रममा उनले विवाह लगत्तै विदेशी बुहारीले नागरिकता पाउने व्यवस्थासहितको ऐन विवादकाबीच बनेको बताएका छन् । ‘विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बीच पास भएको

एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा हिजो पेस भएको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने पार्टी प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिएका छन् । बैठकमा संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज

गण्डकी। नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए । उक्त सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारी समेत उपस्थित हुने

एक्सन रूमबाट प्रधानमन्त्रीकाे निर्देशन – ‘नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडक समयमै सक्नु’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गर्नुभएको छ। सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन २ सडकखण्डको भर्चुअल निरीक्षण गर्नुभएको हो। निरीक्षणपछि प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको

भ्रम पैदा गर्ने राजनीतिक दल दीगो हुँदैनः अर्थमन्त्री डा. महत

विदुर । क्षणभरमा महत्वकांक्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दीगो नबन्ने नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यो हामीले बुझिराखौं, भ्रम पैदा गर्ने राजनीति दल दीगो हुँदैन ।’ ‘अप्ठ्यारो पर्यो भने,

मन्त्रीहरूको होइन प्रधानमन्त्रीज्यू, हामीलाई तपाईँको रिपोर्ट कार्ड चाहिएको छ

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रिपोर्ट कार्ड मागेका छन् । कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेसले सरकारको नेतृत्व लिन ढिला गर्न नहुने बताएका छन् । उनले भने, ‘सरकारको कामकारबाहीको कुरा आइराखेको छ । मैले सुनेको अर्थमन्त्रीजी यही हुनुहुन्छ । पुस ५ देखि १०

डा. गोविन्द केसीले तोडे ७२ घण्टापछि अनसन 

धनगढी। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् । डा. केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए । ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन् । गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र

सम्वन्धित समाचारहरु