Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मोवाइल फुड ल्याव भ्यान संचालन गरी काठमाडौं प्रवेश विन्दुमा खाद्य पदार्थको निरीक्षण अनुगमन


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल फुड ल्याव भ्यान संचालन गरी काठमाडौं प्रवेश गर्ने नाकामा खाद्य पदार्थ निरीक्षण अनुगमन शुरु गरेको छ ।

काठमाडौं उपत्यकाका अन्य प्रवेश विन्दुहरुमा समेत क्रमश मोवाइल फुड ल्याव भ्यान परिचालन गरी उपत्यका भित्रिने खाद्य पदार्थहरुको छड्के निरीक्षण तथा अनुगमन परिक्षण गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले प्रहरी वृत, जगाती, भक्त्तपुरको सहयोगमा निरीक्षण अनुगमन टोलीबाट काठमाण्डौ उपत्यकाभित्र प्रवेश गरेका निम्न कच्चा दुध ढुवानी साधनहरुको निरीक्षण अनुगमन गरी दुधका नमुना सकंलन तथा परिक्षण गरीएको छ।काठमाडौं भित्रिने दुधमा समस्या छ भन्ने गुनासोको आधारमा यो निरीक्षण अनुगमन कार्य गरेको हो।


प्रकाशित मिति: २५ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?