Trending
>>   एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार >>   जनतालाई न्याय दिन बाधा पुगेको ठाउँमा संविधान संशोधन हुन्छः कानूनमन्त्री >>   उपनिर्वाचनको परिणाम सकारात्मकः महामन्त्री शर्मा >>   उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समिक्षा गर्छौंः ईश्वर पोखरेल >>   घानामा आम चुनाव अघि विशेष मतदान >>   सुडानी सेनाले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको छः रक्षामन्त्री >>   टर्किएद्वारा ७७ आइएस संदिग्ध पक्राउ >>   दक्षिण कोरियाः राष्ट्रपति कार्यालयका सबै वरिष्ठ सचिवद्वारा राजीनामाको घोषणा >>   टर्कीको वार्षिक मुद्रास्फीति नोभेम्बरमा ४७.०९ प्रतिशतमा घट्यो >>   आज मिति २०८१ साल मङ्सिर १९ गते बुधबार,हेर्नुहोस आजको राशिफल
Logo
१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

राष्ट्रपतिद्वारा निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीशमा नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ (२) बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् ।

संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो ।


प्रकाशित मिति: २५ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?