Trending
>>   न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छः मुख्यमन्त्री सिंह >>   सरकारी नम्बर प्लेटका दुई गाडीबाट ६ सय ९० किलो गाँजा बरामद >>   विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो >>   एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार >>   जनतालाई न्याय दिन बाधा पुगेको ठाउँमा संविधान संशोधन हुन्छः कानूनमन्त्री >>   उपनिर्वाचनको परिणाम सकारात्मकः महामन्त्री शर्मा >>   उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समिक्षा गर्छौंः ईश्वर पोखरेल >>   घानामा आम चुनाव अघि विशेष मतदान >>   सुडानी सेनाले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको छः रक्षामन्त्री >>   टर्किएद्वारा ७७ आइएस संदिग्ध पक्राउ
Logo
१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

राष्ट्रपति द्वारा अमेरिकाका लागि रेग्मी र चीनका लागि ओली राजदूत नियुक्त


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चीन र अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गएका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम लोकदर्शन रेग्मीलाई अमेरिका  र प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीनको  राजदूत नियुक्त गरेका हुन । संविधानको व्यवस्था अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।


प्रकाशित मिति: २५ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?