Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

मुख्य समाचार


होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्छ : अध्यक्ष ओली

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले होली पर्वले समाजलाई एकताबद्ध बनाउने बताउनुभएको छ ।  ललितपुर, च्यालसस्थित पार्टी मुख्यालयमा आज मधेस प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्ने बताएका छन्। “होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण

होलीपर्वले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरे। उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी

रवि लामिछाने भन्छन-“समय लाग्ला तर जीबी राईलाई समाएर ल्याउँछौं”

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेरै छाड्ने बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले जीबी राई दोषी हो भने कारबाही भोग्नैपर्ने बताए । ‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउछौं, समय लाग्ला कसले भगायो त्यो पनि खोज्छौं’,

गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने छुट छैनः शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रबि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । सडकदेखि संसदसम्म चौतर्फी बिरोध भैरहँदा पनि उहाँ पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको कोइराला बताए ।"तत्कालका लागि राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्दै

जनतामाझ साधु भएर प्रस्तुत हुने र सत्तामा पुगेपछि किर्नो बनेर निस्कने प्रवृत्ति नेतृत्वमा देखियोः पूर्वगभर्नर क्षेत्री

काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको सबैभन्दा ठूला समस्या दण्डहीनता र भ्रष्टाचार रहेको बताए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले साधु भएर समाजमा प्रस्तुत भएको नेता शक्तिमा गएपछि भ्रष्ट भएर निस्कने गरेको बताए । देशमा सुशासनको खडेरी रहेको र

नेपाली समाज अझै दासताबाट मुक्त हुन सकेनः अर्थविद न्यौपाने

काठमाडौं । अर्थविद गोपीलाल न्यौपानेले नेपाली समाज अझै दासताबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्रमा राजाको र अहिले ओली, प्रचण्डलगायतको दासको रुपमा नेपाली समाजले आफूलाई विकास गरिरहेको बताए । नेपाली समाजले दासताबाट मुक्त भएर स्वतन्त्रताको स्वास फेर्न

वर्तमान सरकारको आयु लामो छैन, जतिबेला पनि ढल्न सक्छः विश्लेषक खनाल

काठमाडौं । राजनीतिक विश्लेषक रञ्जन खनालले देशको राजनीति बेइमानहरुले चलाइरहेको टिप्पाणी गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशमा चोरले शासन सत्ता चलाइरहेको टिप्पणी गरेका हुन् । अहिलेको नेतृत्वबाट सुशासन र समृद्धिको अपेक्षा गर्नु मुर्खताबाहेक अरु केही नभएको उनकोभ भनाइ छ

स्वागत नेपालको दाबी- ‘सहकारी ठगी प्रकरणमा जिबी राईविरुद्ध जति प्रमाण छन्, त्यतिनै रवि लामिछानेविरुद्ध पनि छ’

काठमाडौं, ९ चैत । अधिवक्ता स्वागत नेपालले देशको शासन अपराधीहरुले गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका नेताहरुमा अपराधीमा हुनुपर्ने कानुनले तोकेको अयोग्ता पूर्ण रुपमा रहेको बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले पाँच हजार मारेको

हत्या गरेर सर्वस्व सहित जन्म कैदको सजाय पाएका रामकाजी २४ बर्ष पछि पक्राउ !

काठमाडाैं । मिति २०५६/०२/०५ गते २२:३० बजेको समयमा राम काजी पोडे समेतले बम पोडे भन्ने कृष्ण पोडेलाई धारिलो हतियार तरबार, बन्चरो प्रहार गरी मृत्यु भएको घटनामा सम्मानित जिल्ला अदालत काठमाण्डौंबाट मिति २०६८/८/१३ गतेको फैसला अनुसार सर्वस्व सहित जन्म कैदको सजाय हुने फैसला गरेकाे थियाे । फरार रहेका प्रतिवादीलाई २४ बर्ष

सम्वन्धित समाचारहरु