Trending
>>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार >>   इतिहासदेखि वर्तमानसम्म मगर समुदायको भूमिका अविस्मरणीय : बालेन शाह >>   होलीका नाममा अराजक गतिविधि निषेध, उल्लंघन गरे कारबाही >>   रुकुम पश्चिमलाई देशकै नमूना बनाउने जनार्दन शर्माको उद्घोष >>   उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा आयोगको निगरानी >>   उद्योग तथा बजार अनुगमन नियमित हुन्छः महानिर्देशक जोशी >>   खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई >>   नेपालमा आएर निर्माण क्षेत्र देखी हस्पिटलसम्म काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढ्दै >>   आयोगको निमन्त्रणामा १५ जना विदेशी पाहुना निर्वाचन पर्यवेक्षण गर्न आउँदै >>   प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

मुख्य समाचार


अरु देशको भन्दा त्रिभूवन विमानस्थल साँघुरो छ, यात्रु छिटो आइपुग्छन्, सामान आउन ढिलो हुन्छः मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन् । विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरु छिटै टर्मिनल भवनमाआइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको बताएका हुन् । उनले अरु देशमा जहाँजबाट उत्रिएर आउन नै

मानसरोवर जानका लागि आएका विदेशी पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गरिदिन सांसद खनालको आग्रह

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मानसरोवर जानका लागि आएका विदेशी पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गर्न सरकारसँग माग गरेका छन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले अहिले मान सरोवरको सिजन भएको बताउँदै संसारभरबाट मान

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल

काठमाडौँ। नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन नसकिएको बताएका छन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो । उनले नेपालको

सबै निजीकरण गर्दै जाँदा भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिने दिन आउँछः सांसद सुवाल

काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्काषन वा विक्री नगर्ने प्रश्ताव विधेयकमा ल्याउनुपर्ने माग गरेका छन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण

नेताहरुको रगतमै भ्रष्टाचार छः सांसद कार्की

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीर्की सांसद रोशन कार्कीले नेताहरुको रगतमा नै भ्रष्टाचार रहेको बताएकी छिन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले उड्दै नउड्ने जहाँज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताईन् । उनले

कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्छः सांसद ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै कुराको जग भनेको कानून रहेको भन्दै आधार बलियो बनाए मात्रै देश अघि बढ्नसक्ने उल्लेख

भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह

काठमाडौँ। प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताए । उनले जनसंख्याका आधारमा भौतिक

ती गोठहरु,अब कथामा मात्रै छन्…

पहिले-पहिले हरेक किसानको खेतबारीको छेउमा एउटा गोठ हुन्थ्यो। त्यो केवल ढुङ्गा, माटो र काठले बनेको एउटा संरचना मात्र थिएन, त्यो त सिंगो खेतीपातीको मुटु थियो, एउटा जीवन्त संसार थियो। त्यही गोठमा गाई, गोरु र भैँसी बाँधिन्थे। बिहान-बेलुका उनीहरूको रम्बाहा र घाँटीमा बाँधिएको घण्टीको मधुर आवाजले गाउँलाई ब्युँझाउँथ्यो। खेतमा काटेको पराल

अमेरिकन खुसी !

सानुबाबु सिलवाल आएकै दोश्रो र चौथो बर्षमा फटाफट दुइ बेबिहरु जन्मिन पुगे अमेरिकामा। आज ति बेबिहरु २४ र २६ बर्ष पुगे। साथमा छैनन अहिले र आ-आफ्नै बाटो लागिसके। एउटा एउटा राज्यमा र अर्को राज्यमा एउटा गर्लफ्रेन्ड र अर्को ब्याइफ्रेन्डसङ्ग छन। कलेज डिग्रि लिए र आ-फ्नै काम र आ-आफ्नै ससारमा रमाइरहेका

वैदिक कालमा नेपाल चिनाउने महान ‘गार्गी’

✍️ गोपाल पाल्पाली र्आचार्य नेपाल त्यस्तो देश हो जहाँ प्राचीन कालदेखि नै ज्ञान, बिज्ञान, त्याग, तपस्या, साहस र बलिदानका अतुलनीय उदाहरणहरु प्रस्तुत गर्ने महान नारीहरुको जन्म भएको थियो । जसको ज्ञान् र विद्वताले गर्दा नारीहरुलाई शिक्षा र अवसर प्राप्त भएमा कुनै पनि पुरुष भन्दा कम छैनन् भन्ने कुरा प्रमाणित गरेका

सम्वन्धित समाचारहरु