Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

राजनिति


राजीनामा बुझाउन रविसहित रास्वपाका मन्त्रीहरु बालुवाटारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरु सामुहिक राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।मन्त्रीहरुसँगै उपसभापति डा. स्वर्णिम वाग्ले र सचेतक सन्ताेष परियार पनि बालुवाटार पुगेका छन् । सरकारमा रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा

गृहमन्त्री लामिछाने विरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज फेरि सुनुवाइ हुने भएको छ । अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व

नेकपा एसका दुई मन्त्रीले राजीनामा नदिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी(एस)का दुई मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । नेकपा एसबाट सरकारमा सहभागी भएका दुई मन्त्रि सहरी विकास मन्त्रि धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रि भानुभक्त जाेशीले राजिनामा नदिने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन्। उनले भने,‘प्रधानमन्त्रीलाई हाम्रो विश्वासको मत छ । हाम्रो मन्त्रीहरुले राजीनामा

रास्वपा महामन्त्री मुकुल ढकाल निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले सात दिनका लागि उनलाई निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय अनुशासन आयोगका प्रमुखसँगको परामर्श पछि ढकाललाई सात दिनका

सरकारबाट बाहिरिदै रास्वपा : मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिएका छन् ।उनले भने ‘हिजो नै राजीनामा दिने सोचेका थियौं तर पार्टी बैठकले सम्भव भएन । अहिले बिहान आठ बजे प्रधानमन्त्रीलाई राजीनामा

सरकारबाट बाहिरियाे एमालेः मन्त्रीहरूले दिए राजीनामा !

काठमाडौँ । एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले आजै राजीनामा दिएका छन । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा दिएका हुन्।

एमाले मन्त्रीहरू राजीनामा दिन बालुवाटारमा !

काठमाडौँ । एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले आजै राजीनामा दिन लागेका छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले अहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा दिन लागेका हुन्।

प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

काठमाडौं ।प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा सुरेश अधिकारीलाई प्रतिनिधिसभाका सचिव पदमा नियुक्त गरेका हुन् । सो अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।

प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न कांग्रेसकाे आग्रह

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीले मार्गप्रशस्त गर्दा उपयुक्त हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । “ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ । बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने

‘एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार महिनामा सरकार बदलिने कुरा सुखद् नभएको बताएका छन् । बुधबार बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकका क्रममा सञ्चारकर्मीसँग उनले ठूला दल मिलेर स्थिरता दिन सकुन भन्ने आमनागरिकको अपेक्षा भएको बताए । “राजनीतिमा कुनै पनि कुरा असहज हुँदैन । सरकार चार महिनामा बदलिने कुरा

सम्वन्धित समाचारहरु