Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

राजनिति


संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहिरहने :गगन कुमार थापा

३० असार, बिराटनगर । विमानस्थलमा आज पत्रकार संग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले पार्टीमा साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि प्रयास हुने स्पष्ट पारे । उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण

जनतासँग गरेका बाचा पाँच वर्षभित्र पूरा गछौं : उपप्रधानमन्त्री खड्का

३०,असार ,सुर्खेत । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताउनु भएको छ । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भएपनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने बताउनु भयो । गृह जिल्ला सुर्खेत पुग्नु भएका उपप्रधानमन्त्री खड्काले शनिबार सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७

खर्च भएको देखाउनकै लागि फाइभस्टार होटलमा आयोजना गर्ने कार्यक्रममा म आउँदिन : मन्त्री मोदी

२९,असार ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले खर्च भएको देखाउनका लागि फाइभस्टार होटलमा आयोजना गरिने कार्यक्रममा आफू उपस्थित नहुने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रमको समीक्षा गर्न चन्द्रागिरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

मधेश प्रदेश : आर्थिक विधेयक २०८० सर्वसम्मतिले स्वीकृत

२९ ,असार ,जनकपुरधाम । मधेश प्रदेशसभाबाट सरकारले ल्याएको आर्थिक विधेयक सर्वसम्मत स्वीकृत भएको छ । शुक्रबारको प्रदेशसभा बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक विधेयक, २०८० पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । योसँगै मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट तथा कार्यक्रम कार्यान्वयनको बाटो खुलेको छ

एकीकृत समाजवादीको सचिवालय बैठकः संगठन सुदृढ अभियानको समीक्षा हुँदै

२९,असार ,काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा १२ बजेदेखि जारी बैठकमा एक वर्षे पार्टी संगठन सुदृढ अभियानको समीक्षा गर्ने सो पार्टीका नेताहरुले बताएका छन् । बैठकमा यो बीचमा कतिपय नेता कार्यकर्ताले पार्टी छोडेकाले उक्त स्थानमा अन्य नेताहरुलाई जिम्मेवारी दिने विषयमा समेत छलफल हुने

जनमत पार्टीको केन्द्रीय समिति विस्तार

२९ ,असार ,काठमाडौँ । डा सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो । बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका

क्याम्पसहरूमा तालाबन्दी नगर्न नेविसंघकाे निर्देशन

२९,असार ,काठमाडौँ । विद्यार्थी संघले क्याम्पसहरूमा तालाबन्दी नगर्न आफ्ना तल्लाे तहका निकायलाई निर्देशन दिएकाे छ । संघका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु सभापतिहरू, क्याम्पस र जिल्ला समितिलाई तालाबन्दी नगर्न निर्देशन दिएका हुन् । नेविसंघले देशका सबैभन्दा धेरै क्याम्पसका स्ववियु जितेकाे छ । नेविसंघले स्ववियु घोषणापत्र मा नै लेखेर तालाबन्दीकाे अन्त्य गर्ने घोषणा

सभामुख वाट बजेटसम्बन्धी विधेयक प्रमाणित

२९,असार ,काठमाडौँ ।  सम्माननीय सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८०÷८१ को बजेटसम्बन्धी विधेयक आज प्रमाणित गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक,

सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : पौडेल

२९ ,असार ,काठमाडौँ । प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा आज आयोजित नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको चौथो अधिवेशनमा उनले राजनीतिक दलसँगै पत्रकारिता क्षेत्रले सुशासन

मुख्यमन्त्री पाण्डेद्वारा भानु कपको उद्घाटन

२९ ,असार,दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँको भानु नगरपालिका–१ भन्सारमा आयोजित राष्ट्रियस्तरको ‘नाइन ए साइड फुटबल’ प्रतियोगिताको आज उद्घाटन गरेका छन् । दुई सय दशौँ भानु जयन्तीका अवसरमा भन्सार युवा परिवार, भीमसेन युवा क्लब र सालबिस्ने युवा क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । सो अवसरमा मुख्यमन्त्री

सम्वन्धित समाचारहरु