Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एकीकृत समाजवादीको सचिवालय बैठकः संगठन सुदृढ अभियानको समीक्षा हुँदै


२९,असार ,काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा १२ बजेदेखि जारी बैठकमा एक वर्षे पार्टी संगठन सुदृढ अभियानको समीक्षा गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।

बैठकमा यो बीचमा कतिपय नेता कार्यकर्ताले पार्टी छोडेकाले उक्त स्थानमा अन्य नेताहरुलाई जिम्मेवारी दिने विषयमा समेत छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

एमालेबाट समाजवादी पार्टी गठन गर्दा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणी जंगलीलगायतले केही समयअघि पार्टी छाडेका थिए । बैठक तीन दिनसम्म चल्ने नेताहरुले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?