Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

राजनिति


खाडी मुलुकमा युद्धको मारमा परेका नेपालीहरुलाई सरकारले तत्काल स्वदेश फर्काउने व्यवस्था गरोस्ः सांसद बोहरा

काठमाडौँ । राष्ट्रिय सभाका सांसद उदयबहादुर बोहराले अमेरिका, इजरायल र इरान युद्धको मारमा परेका खाडी मुलुकमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्कने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले सरकारसँग सो माग गरेका हुन्। अमेरिका, इजरायल र इरान युद्धका कारण खाडी मुलुकमा रहेका

नेपाली कांँग्रेसको १५ औं महाधिवेशनका लागि केन्द्रिय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम शुरु

काठमाडौँ । प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो १५ औं महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रिय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम शुरु गरेको छ । नेपाली काँग्रेसले महाधिवेशनको तयारीस्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रिय प्रतिनिधिहरूलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो । यस कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भुमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको

काँग्रेस नेता, कार्यकर्तालाई शेखर कोइरालाको स्पष्टोक्तिः म पार्टीको कुनैपनि समूहमा छैन

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आफू पार्टीको कुनैपनि समूहमा नरहेको बताएका छन् । नेता कोईराला संस्थापन इतर समूहमा रहेको समाचार संप्रेषण भईरहेका बेला उनले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टिकरण दिएका छन् । शनिवार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता

काँग्रेस अहिले गम्भीर बिरामी छ र यसको उपचार केवल शल्यक्रिया हो : काँग्रेस नेता महर

नेपाली राजनीतिको रङ्गमञ्चमा फागुन २१ गतेको घटना एउटा सामान्य सत्ता समीकरणको फेरबदल मात्र थिएन, यसले देशको सबैभन्दा पुरानो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेसलाई एउटा गम्भीर ऐना देखाएको छ । एकातिर सत्ताबाट बाहिरिएर सदनको ‘कुना’ मा खुम्चिनुपर्ने बाध्यता, अर्कोतिर नयाँ उदीयमान शक्तिहरूको चुनौती र पार्टीभित्रै मौलाएको गुटबन्दीको ऐँजेरु । यही जटिल मोडमा

न्यायको पहिलो हक शहीद परिवारलाईः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको उल्लेख गर्दै उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ

सरकारले जन चाहना अनुसार काम गर्छः डा. अमरेशकुमार सिंह

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन् । शुक्रबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी रेका छन् । सांसद सिंहले सरकारले कुनैपनि खालको भ्रष्टाचार

निर्माण व्यवसायीको नयाँ नेतृत्वमा निकोलश पाण्डे निर्वाचित

काठमाडौँ । नेपाल निर्माण व्यवसायि महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । विजयी पाण्डेले ५ सय १४ मत प्राप्त गरेका छन् भने प्रतिष्पर्धी ए डि लामाले ४ सय १३ मत प्राप्त गरेका थिए । महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ५ सय २७ मत प्राप्त गर्दा प्रतिष्पर्धी

केएमसी पुगेर गृहमन्त्री गुरुङले लिए जेन–जी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनका घाइतेहरूसँग काठमाडौं मेडिकल कलेजमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बिहीवार राति उनले घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् । घाईतेको पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आएका छन् । सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा.

संविधान संशोधनको नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीताको विषयमा सम्झौता हुन सक्दैनः नेकपा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले संविधान संशोधनका नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीताको विषयमा कुनै सम्झौता हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश र पार्टीलाई सही दिशामा अघि बढाउन जिम्मेवार ढंगले काम गर्न आग्रह गर्दै राष्ट्र निर्माण

भदौ २३ र २४ दुई दिनकै घटनालाई एक–एक केलाउन जरुरी छः काँग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जेन–जी आन्दोलनका क्रममा भएका भदौ २३ र २४ दुवै दिनका घटनालाई एक–एक गरी केलाउन जरुरी रहेको बताएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले जेन–जी आन्दोलनको घटनामा निष्पक्ष छानबिन नभएको बताउनु भयो । उहाँले संसद भवन, सिंहदरबार जलाउनेहरुलाई

सम्वन्धित समाचारहरु