Trending
>>   सप्तरीको डाक्नेश्वरी-१ मा जसपाका धिरेन्द्र विजयी >>   रास्वपाले खोल्यो खाता,काठमाडौँ – १६ बाट रोजिना श्रेष्ठ विजयी >>   रौतहटको गढीमाई–८ मा एकीकृत समाजवादीका यादव निर्वाचित >>   ताप्लेजुडको सिरिजंगा-३ मा एमालेकी कुमारी साउदेन लिइन् बदला >>   सप्तरी डाक्नेश्वरी-४ मा जसपाका दिपेन्द्रप्रसाद यादव विजयी >>   गुल्मीको मुसिकोट–१ मा कांग्रेसका उम्मेदवार श्रेष्ठ निर्वाचित >>   आज मिति २०८१ साल मङ्सिर १७ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   झापाको कन्काई-६ बाट स्वतन्त्रका ओली निर्वाचित >>   दैलेखको दुल्लु -१३ मा कांग्रेसलाई ३ मतले पछि पार्दै एमालेका शाही बिजयी >>   रौतहटको ईशनाथ–७ मा कांग्रेसका उम्मेदवार शेख अब्दुल खालिक विजयी
Logo
१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

अर्थ/बाणिज्य


दैनिक १५ हजार अण्डा उत्पादन, अण्डा लिन व्यापारी फार्ममै

नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयसर्’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आउनुभएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फार्म सञ्चालन गर्नुभएका उहाँको फार्ममा हाल १९ हजार कुखुरा छन् । दिनमा १५ हजार अण्डा उत्पादन हुने भएकाले खरिदका लागि बाहिरबाट व्यापारी आउने हुँदा बिक्री

उखु, बेसार र अदुवा उत्पादन गर्दै सहकारी

बागलुङको सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले उखु बिक्री गर्न थालेको छ वर्ष पुग्यो । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छ । सहकारी संस्थाले अहिले प्रतिवर्ष १५ देखि २० क्विन्टल उखु बिक्री गर्दै आएको छ । यस वर्षको

कागती खेतीबाट मनग्य आम्दानी

डुम्रे, १४ पुस (रासस)ः सरकारी सेवाबाट निवृत्तभएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गर्नुभएको छ । क्षेत्रीय बाली संरक्षण प्रयोगशालाबाट उपसचिव तहबाट निवृत्त हुनुभएका उहाँले अध्ययन एवं जागिरका क्रममा सिकेको सीपलाई व्यवसायिक कागतीखेती मार्फत प्रयोगमा ल्याउनुभएको छ । तनहुँ बन्दीपुर गाउँपालिका–१ तल्लोटारका राना भन्नुहुन्छ“बाँझो जमिनको

मकै पोलेर गुजारा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटको व्यस्त सडक । सडक छेउ त्रिपाल टाँगेर बनाइएका टहरामा करिब २५ घर परिवार बस्छन् । उनीहरुको दैनिकी मकै पोलेर बिक्री गर्दै बित्छ । गैँडाकोटको सडक छेउमा छाप्रोभित्र मकै पोल्दै हुनुहुन्छ गैँडाकोट–७ का पिङ्की दराई । उहाँ विगत पाँच वर्षदेखि यसैगरी मकै पोलेर जीविका चलाउँदै आउनुभएको छ

सम्वन्धित समाचारहरु