Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२४ कार्तिक २०८३, मंगलवार
२४ कार्तिक २०८३, मंगलवार

फोटो ग्यालरी


जर्मनीबाट नेपाल फिर्ता हुँदै आठ सय दुर्लभ दश्तावेज !

बर्लिन । जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयमा सुरक्षित राखिएका नेपालका ८०० भन्दा बढी ऐतिहासिक पाण्डुलिपि नेपाल फिर्ता हुने भएका छन्। बर्लिनस्थित नेपाली राजदूतावास र हाइडेलबर्ग विश्वविद्यालयबीच भएको सम्झौतापछि ती सामग्री नेपाल पठाउने प्रक्रिया अघि बढाइएको हो। शुक्रबार जर्मनीका लागि कार्यवाहक राजदूत सागर प्रसाद फुयाल र विश्वविद्यालयका प्राध्यापक डा. एक्सेल मिखाइल्सबीच ‘सेन्टर फर एसियन

नेपालमा पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा “नेपाल साँझ” (फोटो फिचर)

बर्लिन। नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जर्मनीमा “नेपाल साँझ” कार्यक्रम आयोजना गरिएको छ। जर्मनीस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मंगलबार बर्लिनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन जर्मनीका लागि कार्यवाहक नेपाली राजदूत सागर प्रसाद फुँयालले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले जर्मन पर्यटन व्यवसायी

वसन्तपुरमा चीर पूजा गर्नेको भीड

काठमाडाैं । वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ ।बिहीवार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा

ईतिहासमा पहिलोपटक यसरी छाडियो हिउँ चितुवा (प्यान्थेरौनिका) लाई प्राकृतिक वासस्थानमा (फाेटाे फिचर)

मुस्ताङ। नेपालमा पहिलोपटक हिउँ चितुवा (प्यान्थेरौनिका) को उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको छ । गत बिहीबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ समरका नविनकुमार गुरुङको च्याङग्राको खोरमा पसेकाे हिउँ चितुवालाई नियन्त्रणमा लिएर प्राकृतिक वासस्थानमा छाडिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार स्थानियबासीले दिएकाे सूचना पछि खोरमा

यस्ता देखिए डिस्चार्ज पछि अर्थमन्त्री (फाेटाे फिचर)

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई कीर्तिपुर अस्पतालबाट डिस्चार्ज गरिएको छ । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगो लागेपछि जलेर घाइते भएका थिए ।  

भीमा एकादशीमा गुह्येश्वरीमा दर्शनार्थी (फाेटाे फिचर)

काठमाडाैं । माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । भीमा अथवा जया समेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक सामर्थ्य र शक्ति वृद्धि, आयु वृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास छ ।

सकिए नेपालीका दुखका दिनः सिद्दबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ !(तस्वीरहरू)

पाल्पा । सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिने भएकाे छ। सिद्दबाबा ब्रेक थ्रु का केही तस्वीरहरूः

नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ (तस्बिरहरु)

काठमाडौँ । भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ले संयुक्त रुपमा गरे।

बाढी पिडा भुलेर बडीमालिका पुगेका राष्ट्रपतिको यो हाल ! (फाेटाे फिचर)

बाजुरा। राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने बडीमालिकाको पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् । राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७

यसरी राष्ट्रपतिले लगाइदिए विजया दशमीको टीका (फाेटाे फिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस वर्षको विजया दशमीको टीका र जमरा लगाइदिनुभएको छ । यसैगरी उपप्रधानमन्त्रीलगायत विशिष्ट महानुभावहरूलाई पनि विजया दशमीको उपलक्ष्यमा टीका र जमरा लगाइदिनुभएको छ ।

सम्वन्धित समाचारहरु