Trending
>>   शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छ : देउवा >>   राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह >>   सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण विक्रम शाही शीर्ष स्थानमा >>   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त >>   ब्लाइण्ड टी २० विश्वकपमा नेपालको पहिलो जित >>   मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री विरुद्ध मुद्दा नचल्ने निर्णय >>   सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिवद्धता >>   चीन भ्रमणमा ऋणसम्बन्धि कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली >>   माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बीच भलिबल प्रतियोगिता हुने >>   प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

सूचना-प्रविधि


स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान

४ चैत्र, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा

कलाकार दम्पतीको चित्रकला प्रदर्शनी

४ चैत्र ,काठमाडौँ ।कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ । कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन्‌ । मिल्दो

कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर

३ चैत्र ,नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी छन् । धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको कारागार

रिकभर भयो ह्याकरले नियन्त्रणमा लिएको प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट

२ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट रिकभर भएको छ । बुधबार बेलुकादेखि ह्याक भएको अकाउन्ट बिहीबार दिउसो रिकभर भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । ह्याक भएको PM_nepal_ ह्याण्डलबाट विभिन्न खालका असामान्य ट्विट तथा रिट्विट भएका थिए । प्रधानमन्त्री कार्यालयले आधिकारिक जानकारीहरू ट्विट गर्ने उक्त अकाउन्टका करिब ७

मेटाले दोस्रो चरणमा १० हजार कर्मचारी हटाउँदै

२ चैत्र, एजेन्सी । फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ । "हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौं" कम्पनीले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट ह्याक

२ चैत, काठमाडाैँ । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट ह्याक भएको छ । प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट (@PM_nepal_) केही असान्दर्भि ट्विट भएका छन् । असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले अध्ययन सुरू गरेको जानकारी दिइएको छ।

बेनी नगरको उत्कृष्ट लोगो बनाउनेलाई रु २५ हजार पुरस्कार

१ चैत्र ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५ हजार दिने भएको छ । नगरपालिकाले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिकाको प्रष्ट पहिचान झल्किने गरी लोगो निर्माण गर्न इच्छुक व्यक्तिका लागि सार्वजनिकरूपमा आह्वान गरेको हो । लोगो निर्माण गर्दा बेनी नगरपालिकाको नाम, पहिचान र नेपालको

तारकेश्वरले सुरु गर्यो डिजिटल सुशासन प्रणाली

२९ फाल्गुन,काठमाण्डौ,सुचना प्रविधिको उच्चत्तम प्रयोग गरि जनता र नगर बीच सुशासन र डिजिटल प्रविधियुक्त नगर बनाउने उदेश्य स्वरुप काठमाण्डौको तारकेश्वर नगरपालिकाले स्मार्टपालिका प्राली संग सहकार्य गरि गत फाल्गुन २८ गते एक अभिमुखिकरण कार्यक्रम गरि डिजिटल सुशासन प्रणालीको सुरुवात गरेको। नगर प्रमुख कृष्णहरि महर्जन, उप प्रमुख श्रीजना बुर्लाकोटी अर्याल प्रमुख प्रशासकीय

पशुपति क्षेत्रमा वत्सलेश्वरी पार्वती जात्राको निमन्त्रणा मङ्गलबार गरिने

२९ फागुन ,काठमाडौँ ।चैत्र कृष्ण अष्टमीका दिन मङ्गलबार पशुपतिका भट्टले उपत्यकाका विभिन्न स्थानमा वत्सलेश्वरी पार्वतीको जात्राको निमन्त्रणा गर्ने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दु : दु : च्याँ च्याँ भनिने जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छवीकालदेखिको परम्परा रहेको कोषले

ओखलढुङ्गामा तीन वर्षमा एक्काइस दुर्घटना

२९ फागुन ,ओेखलढुङ्गा । ओखलढुङ्गामा सवारीसाधन दुर्घटनाका घटना बढेका छन् । विगतको तुलनामा पछिल्लो वर्षमा जिल्लामा सवारीसाधन दुर्घटना हुने क्रम बढ्दो छ । पछिल्लो तीन वर्षमा २१ सवारीसाधन दुर्घटनामा परी २६ जनाको ज्यान गएको छ भने ७० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा

सम्वन्धित समाचारहरु