Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रदेश समाचार


सिंहदरबारबाट कृष्ण पहाडी सहितका १६ जना अधिकारकर्मी पक्राउ

काठमाडौं । सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका १६ जना अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा समाजका संस्थापक कृष्ण पहाडी

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । आज साताको अन्तिम दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । बिहीबार एक लाख ९ हजार ५ सयमा छापावाल सुन, एक लाख ९

प्रारम्भिक चरणको दोस्रो खेल खेल्न नेपाली फुटबल टिम आज लाओस जाँदै

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदै छन् । उक्त नेपाली टोली आज दिउँसो तीन बजे लाओस प्रस्थान गर्ने तय भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाली टिमले बिहीबार घरेलु मैदान दशरथ रंगशालामा लाओससँग एक/एक गोलको बराबरी खेलेको

तनहुँमा डेङ्गुबाट छ वर्षीय बालकको मृत्यु

दमौली, तनहुँ । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकारी प्राप्त नभएको बताए ।

राप्रपाको केन्द्रीय पदाधिकारी बैठक सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ । कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी रणनीति तय गर्न बैठक केही बेरअघि केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी रहेको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका

हलमा लागे परदेशी २, कौसीद र बसेन्जी

काठमाडौं । शुक्रबार तीन नयाँ नेपाली फिल्म रिलिज भएका छन् । बिभिन्न जनराका यी फिल्मलाई दर्शकले रुचिअनुसार हेर्न सक्नेछन् । जसमा सामाजिक कथावस्तुमा बनेका ‘परदेशी २’ र ‘कौसीद’ तथा हरर-थ्रिलर ‘बसेन्जी’ छन् । ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको ‘परदेशी’को दोस्रो श्रृंखला हो । गायक तथा संगीतकार समेत रहेका नारायण

कोशीको घटनाक्रमलाई नजिकबाट नियाल्ने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाले कोशीको विकसित राजनीतिक घटनालाई नजिकबाट नियाल्ने बताएको छ । राप्रपाले कोशीमा सरकार गठनबारे छलफल गर्न शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको थियो । बिहीबार नै कांग्रेसका केदार कार्कीले आफ्ना दलका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कोशीको घटनाक्रमले अर्कै मोड दिएको हो ।

काठमाडौं विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन

काठमाडौं ।  काठमाडौं विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको छ । बिहीवारदेखि सुरु भएको उक्त शिक्षा नेपालमा पहिलो भएको काठमाडौं विद्यश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा मनिष पोख्रेलले दाबी गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले आफूहरुले केही नयाँ काम नगरेको तर पुर्खा

राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुरिँदै

काठमाडौं । सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डि पुर्ने लगायतका मर्मत सुरु गरेको छ । वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएकामा तीनको मर्मत सुरु गरिएको विभागले जनाएको छ । मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको सम्भार महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर (सिडिइ) नातिबाबु

राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृंखला नखेल्ने भएका छन् । उनले आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको हुदा प्रतियोगिता नखेल्ने निर्णय लिइ भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको सामाजिक सञ्जालमा मार्फत बताएका छन् । उनले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद समेत दिएका छन्

सम्वन्धित समाचारहरु