सुनसरी । चतराधामः राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रर्वधनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताउनुभएको छ । चतराधाममा मंगलबारदेखि सुरु भएको १२ बर्षे कुम्भमेलाको उद्घाटन तथा उहाँको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्वाध स्वतन्त्रता उपयोग
संखुवासभा। आफ्नै बुबा ५० वर्षीय युवराज राईको हत्या गरेको अभियोगमा पाँचखपन नगरपालिका-२ गैरीगाँउ बस्ने २८ वर्षीय सुमन राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच वादविवाद भई सुमनले कुटपिट गर्दा गम्भीर घाइते भएका युवराजको स्वास्थ्य चौकी स्याबुन हुँदै जिल्ला अस्पताल खाँदबारीमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस
काठमाडौं । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक प्रहरी जवानले हवल्दारलाइ सलाम नगरेको भन्दै हवल्दारले जवानलाई थप्पड हानेको छन् । सिंहदरबार सुरक्षा गणमा कार्यरत् प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले बिहान साढे १० बजे तिर दुर्व्यवहार गरेको प्रहरी स्रोतले बताएको छ । हवल्दार भण्डारी अर्थमन्त्रीको सुरक्षामा खटिएका प्रहरी हुन् ।
मोरङ। बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको स्मरण गरेका छन् । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालामसङ्ग्रह ‘मायाको सृष्टि’ सार्वजनिक गर्दै मेयर राईले यस्तो बताएका हुन् । शुरुमा धान नाच्नको लागि स्वयं माइतीहरूले आफ्ना चेलीहरूसमक्ष हात तानेरै पुर्याउँदा आश्चार्य लागेको पनि मेयर राईले बताए । तर
काठमाडौ। धनगढीबाट बझाङका लागि उड्न लागेको समिट एयरको जहाजको दुवै पंखा नजिकबाट इन्धन चुहिएको देखिएपछि इन्जिन बन्द गरेर जहाजलाई ग्राउन्डेड गरिएको हो । जहाजमा इन्धन चुहिएको कुरा यात्रुले एयर होस्टेसलाई बताएका थिए। लगत्तै उक्त जानकारी चालक दलका सदस्यलाई दिइएपछि ग्राउन्डेड गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच कानूनीरुपमा सम्बन्ध विच्छेद भएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । २०७७ सालमा गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीचकोर्ट म्यारिज भएको थियो। ऋचाले दायर गरेको डिभोर्सको मुद्दामा उनीहरुले
कास्की। घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा २ जना महिलालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन् । पोखरा महानगरपालिका-९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका-३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा
काठमाडौँ । नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्याय परिषद्ले १० जिल्ला न्यायाधीशहरूको पदस्थापन गरेको हो । पदस्थापन हुने न्यायाधीशहरुमा अर्जुप्रसाद कोइरालालाई सरकार वकिलको कार्यालय दोलखाको जिल्ला न्यायाधिवक्ता, नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतको इजलास अधिकृत, जीवनकुमार भण्डारीलाई पठाइएकाे छ । उच्च अदालत विराटनगरको रजिष्ट्रार, मुकुन्द आचार्यलाई उच्च अदालत
काठमाडाैं । यो बर्ष नेपालमा ३७००० जोडीले डिभोर्स गरेकाे डरलाग्दाे तथ्य फेला परेकाे छ । विज्ञहरूले नेपाली समाजमा सम्बन्ध बिच्छेद बढ्नु डरलाग्दाे तथ्य भएकाे बताएका छन ।
काठमाडौं । सुनसरीको हरिनगरमा भएको दुई हिन्दु र मुस्लिम समुदायबीचको विवाद साम्य पार्न पाँच शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको हो । बैठकमा दुवै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने ,समस्या सामधानका लागि प्रदेश सांसदहरुलाई जिम्मेवारी