Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार
   Accurate Khabar
गुल्मीमा १० दिनअघि देखि हराएका बालक जंगलमा मृत अवस्थामा भेटिए

गुल्मी। गुल्मीमा १० दिनदेखि हराइरहेको बालक जंगलमा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ । उनी मंसिर २२ गते घरबाट हराएका थिए।

एन्फाले गर्ने फुटबल प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई दिने

काठमाडौं । एन्फाले गर्ने फुटबल प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई दिने भएको छ । सातदोबाटोस्थित मुख्यालयमा अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार जारी कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । उक्त प्रतियोगिताको टिकट विक्रीबाट

प्राधिकरणले तोड्यो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको ठेक्का

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको निर्माणकर्तासँग ठेक्का तोडेको छ । उक्त आयोजना निर्माणमा चरम ढिलाइ र लापरबाही गरेको भन्दै प्राधिकरणको सहायक कम्पनी माथिल्लो त्रिशूली थ्री बी जलविद्युत

कृषि मन्त्रालयद्वारा स्थानीय तहसँग कृषि र पशु क्षेत्रको बजेट विवरण माग

काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशभरका स्थानीय तहहरूसँग कृषि र पशुपंक्षी क्षेत्रमा छुट्याएको बजेटको विवरण माग गरेको छ । उक्त मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत २०७५/७६ देखिको

२२० उद्योगमा आयो २४ अर्ब ३५ करोड विदेशी लगानी प्रतिबद्धता

काठमाडौं। चालु आर्थिक वर्षको ६ महिनामा २४ अर्ब ३५ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार मंसिर महिनासम्म १९९ वटा उद्योगमा २० अर्ब ६१ करोड ५ लाख रुपैयाँ बराबरको प्रत्यक्ष

भूकम्प जोखिममा रहेका संरचनालाई प्रवलीकरण गर्न सुरु

खजुरा,बाँके। पुराना र कमजोर संरचनालाई भूकम्पको जोखिमबाट न्यूनीकरण गर्नका लागि नेपालगञ्जमा प्रवलीकरण (रेट्रोफिटिङ) सुरु भएको छ । नेपालगञ्जमा भूकम्पको अतिजोखिममा रहेका संरचनालाई प्रवलीकरण गर्नका लागि स्थानीयस्तरमा सचेतना प्रवर्द्धन गर्न थालिएको हो । धेरै पुराना र

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, निर्णय ४ पुसमा

काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ। गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । त्यस्तै, न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद

अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

काठमाडौं। आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न

नेकपा एसको सचिवालय बैठक सुरु

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक काठमाडौंमा सुरु भएको छ । उक्त पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो । आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम

महानगरमा २०९ जना गणकका लागि ५ हजार ८ जनाको आवेदन !

काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजामा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय गरेको छ । सोमबार बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । केसीले कार्यालयमा उपलब्ध गराउने सेवासँगै आवश्यकताका आधारमा लक्षित