मन्थली,रामेछाप। सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आजगजी गरेकाले अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा आएको छ । अवरुद्ध राजमार्ग केहिबेर अघिदेखी सञ्चालनमा आएको हो । आज बिहान रामेछापको
काठमाडाैं। नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले प्रदेशको नामको विषयमा जनमत सङ्ग्रह गर्न माग गरेको छ । प्रदेशको नामकरण पछि आन्दोलन गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले इटहरीमा भएको पत्रकार सम्मेलनमा कोशी नामका विषयमा जनमत सङ्ग्रह गर्न
काठमाडाैं। नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये त्रिभुवन विमानस्थलपछि पोखराबाट बढी अन्तर्राष्ट्रिय व्यापार भएको देखिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा २७ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
काठमाडाैं। एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आएको ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार’ यस वर्ष डा. अरुण शाहीले प्राप्त गरेका छन् । उक्त पुरस्कारको राशि ५१ हजार रुपैयाँ र ताम्र पत्र
काठमाडाैं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आर्थिक वर्ष २०८१-८२ को लागि योजना तर्जुमाका विभिन्न कार्यक्रमहरू तय गरेको छ । त्यस्तै, नार्कले आगामी आर्थिक वर्षका लागि गाउँस्तरीय कृषि प्राविधिक कार्य समूह बैठक, प्रदेशस्तरीय कृषि प्राविधिक
काठमाडाैं। लोक दोहोरी गायक एवं सर्जक कृष्णप्रसाद गौतमको मुग्लिन हुँदै पोखरासम्म बोलको गीत सार्वजनिक भएको छ । युवा युवती बीच हुने प्रेम आकर्षण र भेटघाट गर्ने विषयलाई गीतको टुक्का मिलाएर सिर्जना गरिएको गीत दिवान किनार
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको अहम् भूमिका रहेको बताएका छन् । मुख्यमन्त्री निवासमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्यसमितिसँग आज भएको भेटघाट एवं छलफलमा
काठमाडाैं। जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ भने विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात सय
मनाङ। हिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय चार महिना पूर्णरूपमा बन्द हुने हुँदा विद्यार्थीको पठन पाठनमा समस्या हुँदै आएको छ । त्यसैगरी,
चितवन। पर्यटकीय क्षेत्र नारायणी नदी किनारका सडक खाना व्यवसायीलाई खाना स्वच्छतासम्बन्धी तालिम दिइएको छ । भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वनविज्ञान विश्वविद्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँको सहकार्यमा तालिम दिइएको हो ।