Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार
   Accurate Khabar
सभामुखले गरे विषयगत समिति सभापतिहरूसँग छलफल

काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतका समितिका सभापतिहरूसँग छलफल गरेका छन्। सभामुखको कार्यकक्ष सिंहदरवारमा आइतबार भएको छलफलमा समितिमा रहेका विधेयकहरूको अवस्था लगायतका विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ । उक्त प्रतिनिधि सभा अन्तर्गत

काठमाडौं महानगरपालिकामा बढ्यो करदाताको सङ्ख्या

काठमाडौं। पछिल्लो समय काठमाडौं महानगरपालिकामा करदाताको सङ्ख्या बढेको छ । गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय २० करदाता रहेकामा चा.लु आवमा तीन लाख ४३ हजार तीन सय ४० पुगेको कामपा राजस्व विभागका

गणतन्त्रमा राजा लेख्ने कार्य संविधानविपरीतः प्रदेश मन्त्री श्रेष्ठ

काठमाडौं। बागमती प्रदेशका आन्तरिक मालिमा तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले गणतान्त्रिक मुलुक नेपालमा कसैलाई राजा भनी लेख्ने कार्य संविधानविपरीत भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मकवानपुरको हेटौँडामा आयोजना गर्न लागिएको कार्यक्रममा त्यससम्बन्धी ब्यानर लेखिएकाले उक्त

रास्वपा सांसद शाहले गरे उपचार खर्च फिर्ता गर्ने घोषणा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले संसद् सचिवालयबाट लिएको उपचार खर्च फिर्ता गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले सो घोषणा गरेका हुन् । उनले आफूले बिरामी भई सदनमा अनुपस्थित

पहिचान पक्षधरको माग पूरा गर्न अप्ठेरो छः वार्ता समिति

काठमाडौं। कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न कोशी सरकारले गठन गरेको वार्ता समितिका संयोजक कमलप्रसाद जबेगुले पहिचान पक्षधरको माग पूरा गर्न कठिन रहेको बताएका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जबेगुले पहिचान पक्षधरले

यू-१९ विश्वकपमा न्युजिल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं। आईसीसी यू-१९ विश्वकप-२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । उक्त खेल पौने दुर्ई बजे सुरु हुँदैछ ।

गठबन्धन पाँचै वर्ष जाने वर्षमान पुनको दाबी

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच भएको अन्तर्क्रियामा पुनले निश्चित राजनीतिक

कोरम नपुगेपछि राज्यव्यवस्था समिति बैठक स्थगित

काठमाडौं। कोरम नपुगेपछि राज्यव्यवस्था समिति बैठक स्थगित भएको छ । आइतवार बोलाइएको समितिको बैठकमा १० जना उपस्थित रहेका थिए । उक्त बैठकको कोरम पुग्न १४ जना उपस्थित हुनुपर्ने भएपनि सबै सदस्य उपस्थित नभएका कारण बैठक

राष्ट्रिय सभा निर्वाचनः जनकपुरमा सत्ता गठबन्धनको अभिमुखीकरण कार्यक्रम

वीरगन्ज। आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुर सत्ता गठबन्धनले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । उक्त राष्ट्रिय सभा निर्वाचन समन्वय समिति (गठबन्धन दल) मधेस प्रदेश जनकपुरले महेन्द्रनारायण निधी मिथिला संस्कृति भवनमा अभिमुखीकरण कार्यक्रमको

कृषि विकास बैंकका वित्तीय सूचकहरूमा सुधार

काठमाडौं। कृषि विकास बैंकका अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ३५ करोड रुपैयाँ छ भने गत वर्षको यस अवधिमा यस्तो