Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कोरम नपुगेपछि राज्यव्यवस्था समिति बैठक स्थगित


काठमाडौं। कोरम नपुगेपछि राज्यव्यवस्था समिति बैठक स्थगित भएको छ । आइतवार बोलाइएको समितिको बैठकमा १० जना उपस्थित रहेका थिए ।

उक्त बैठकको कोरम पुग्न १४ जना उपस्थित हुनुपर्ने भएपनि सबै सदस्य उपस्थित नभएका कारण बैठक स्थगित भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् । त्यसैगरी, अर्को बैठक १४ गते १ बजे बस्ने गरी बोलाइएको खतिवडाले जानकारी दिएका छन् ।

आजको बैठकमा अनुगमन मूल्यांकन सम्बन्धि बिधेयकबारे छलफल गर्ने तयारी रहेको थियो ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?