Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सभामुखले गरे विषयगत समिति सभापतिहरूसँग छलफल


काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतका समितिका सभापतिहरूसँग छलफल गरेका छन्। सभामुखको कार्यकक्ष सिंहदरवारमा आइतबार भएको छलफलमा समितिमा रहेका विधेयकहरूको अवस्था लगायतका विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।

उक्त प्रतिनिधि सभा अन्तर्गत १० वटा समितिमा संवैधानिक परिषद्, विद्यालय शिक्षा, टिआरसीलगायत महत्त्वपूर्ण विधेयकहरू विचाराधीन छन्। सरकारले संसदको अधिवेशन बोलाउने तयारी गरिरहेको सन्दर्भमा सभामुखले समितिका सभापतिहरूसँग विधेयकको अवस्थाबारे छलफल गरेका हुन्।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?