Trending
>>   चन्द्रागिरीका विपन्न विद्यार्थीलाई पूर्व प्रशासक श्रेष्ठकाे पहलमा ट्रयाक सुट वितरण >>   मान्छे नमार्ने थारु हत्यारा भयो, मान्छे मारेको स्वीकार गर्नेहरु सरकारसँगै छन् : रेशम चौधरी >>   अहिलेको संघीय संरचना भत्काउनुपर्छः अध्यक्ष यादव >>   काभा मेन्स च्याम्पियन्स लिग जित्ने लक्ष्यमा हेल्प नेपाल >>   अहिले परोपकारी काम गरौँ, मर्दा मानिसले केही लैजाँदैनः प्रधानमन्त्री ओली >>   समाज रुपान्तरणको लागि विचार सबैभन्दा महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी >>   एमाले अहिले पनि नौजवान पार्टी होः सचिव भट्टराई >>   आधुनिक लोकतन्त्रको विकल्प छैनः सभामुख घिमिरे >>   राजनीतिक दलहरु बलियो हुँदा मात्रै राज्य बलियो हुन्छः उपमहासचिव बस्नेत >>   देशमा राजनीतिक दलहरु सर्वशक्तिमान भएः महामन्त्री बुर्लाकोटी
Logo
२९ असार २०८२, आईतवार
२९ असार २०८२, आईतवार
   Accurate Khabar
अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा १७ जना पक्राउ

काठमाडौं। अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जना भारतीय नागरिक र १२ जना नेपाली नागरिक गरी १७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न देशका नागरिकहरूलाई ह्वाट्सएप/टेलिग्राम मार्फत सम्पर्कमा ल्याई विभिन्न

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौँ। दाङ, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका-४ हस्नापुर बस्ने २७ वर्षीय भुपेन्द्र खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी

सबैलाई नागरिकता दिने भएपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्छः मन्त्री राई

काठमाडौँ। रक्षामन्त्री मानवीर राईले नागरिकता सबैलाई दिने भइसकेपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्ने बताएका छन्। बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षामन्त्री राईले यस्तो बताएका हुन् । उनले भविष्यमा नागरिक

ब्रिटिश गोरखा भर्ती र एनआरएनलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाओस्ः सभापति खतिवडा

काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिश गोरखामा भर्ती भएका नेपाली नागरिक र गैह्रआवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणाबनाउनुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन

क्रसरबाट उत्पादन भएका नदीजन्य वस्तुहरुलाई धान, चामल जस्तै खरिद गर्न पाइयोस् : रवि सिंह

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेर कतिपय आयोजनाको म्याद थपका लागि बाटो खुलाएपनि कार्मचारीहरुले आलटाल गर्ने गरेको बताएका छन् । सोमवार राजधानीमा आयोजित पूर्वाधार पत्रकार समाजले गरेको

नदीजन्य वस्तुहरु उत्खनन गरेर विदेशमा समेत बेच्ने वातावरण बन्दैछः अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरु उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताएका छन् । खानीजन्य वस्तु निर्यात गर्नेगरी सरकार अघि बढेको बताउँदै उनले निर्माण सामग्रीको

क्षेत्रीय परिस्थितिबारे इजिप्टका राष्ट्रपति र इरानी विदेशमन्त्रीबीच भेटवार्ता

एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले कायरोमा भ्रमणमा रहनुभएका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँग क्षेत्रीय विकासलाई तिब्र पार्ने बारेमा छलफल गर्न भेटघाट गर्नुभएको इजिप्टको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमा जनाएको छ । बैठकको क्रममा अलसिसीले मध्यपूर्वमा द्वन्द्वको

ली जेम्युङद्वारा औपचारिक रूपमा दक्षिण कोरियाको राष्ट्रपतिको कार्यकाल शुरु

एजेन्सी। दक्षिण कोरियाली राष्ट्रपति ली जेम्युङले बुधवार राष्ट्रिय निर्वाचन आयोगले आफ्नो चुनावी विजयको पुष्टि गरेपछि औपचारिक रूपमा आफ्नो एकल पाँच वर्षे कार्यकाल शुरु गरेको छ । स्थानीय समय अनुसार बिहान ६ः२१ बजे पूर्ण सत्रमा निर्वाचन

युगाण्डाद्वारा एडिएफ विद्रोहीहरूसँग जोडिएको बम आक्रमणको योजना विफल

एजेन्सी। युगाण्डाको सेनाले मंगलवार राजधानी कम्पालामा पूजा गर्नेहरूलाई लक्षित गरी गरिएको बम आक्रमणलाई विफल पारेको बताएको छ । जसमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहेको विद्रोही समूह अलाइड डेमोक्रेटिक फोर्सेसको स्लीपर सेललाई जिम्मेवार ठहराइएको छ ।

प्राकृतिक प्रकोपबाट २०२५ मा अष्ट्रेलियाको १.४ अर्ब अमेरिकी डलरको क्षति

एजेन्सी। सरकारी तथ्याङ्कअनुसार प्राकृतिक प्रकोपले २०२५ को पहिलो महिनामा अष्ट्रेलियाली अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुर्याएको छ । प्रकाशित एक विश्लेषणमा, संघीय कोषले २०२५ को पहिलो पाँच महिनामा प्राकृतिक प्रकोपले आर्थिक गतिविधिमा २.२ अर्ब अष्ट्रेलियाली डलर