Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार
   Accurate Khabar
विपीलाई बुझेको भए नेपालको राजसंस्था नागार्जुनको जंगलमा पुग्ने थिएनः विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपी कोईरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् । ४३ औँ विपी कोईराला स्मृति दिवसको अवसरमा मंगलवार विपी स्मृति अस्पताल, बसुन्धरामा आयोजित ‘देश

विपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का

काठमाडौँ। उर्जा जलश्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्काले विपी कोईरालाले नेपाली जनतालाई रैतीबाट मालिक बनाउने काम गरेको बताएका छन् । विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले

एकै दिन १ हजार ५ सय भन्दा बढी अफगान शरणार्थी परिवार घर फर्किए

एजेन्सी। गत शनिवार एकै दिनमा छिमेकी इरान र पाकिस्तानबाट १ हजार ५ सय भन्दा बढी अफगान शरणार्थी परिवार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । शनिवार कुल १ हजार ५ सय ७६ शरणार्थी परिवार अफगानिस्तान फर्किएका

शशांकको दाबीः पूर्व—पश्चिम राजमार्गको कल्पना विपीको हो

काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले पूर्व—पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोईरालाले गरेको बताएका छन् । विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजा महेन्द्रले

भारतमा वर्षासँग सम्बन्धित घटनामा १८ जनाको मृत्यु

एजेन्सी। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा विगत केही दिनमा वर्षासँग सम्बन्धित घटनाहरूमा १८ जनाको मृत्यु भएको छ । उत्तरी र पश्चिमी भारतका धेरै भागहरूमा मनसुन चलिरहेको समयमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ । अत्याधिक

इजरायली सेनाद्वारा सहायताको पर्खाइमा रहेका ७३ प्यालेस्टिनीको हत्या

एजेन्सी। गाजा पट्टीमा मानवीय सहायताको पर्खाइमा रहेका इजरायली सेनाको गोलीबाट कम्तिमा ७३ प्यालेस्टिनीको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । पीडितहरूमध्ये ६७ जना क्षेत्रको उत्तरी भागमा मारिएका छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार इजरायली सेनाले गाजा

विनाशपछि लेबनानको टायर शहर वातावरणीय नवीकरणको लागि एकजुट

एजेन्सी। लेबनानी डाइभिङ सेन्टरले दक्षिणी शहर टायरमा आफ्नो वार्षिक समुन्द्री सतह सफाई अभियान शुरु गरेको छ । यो कार्यक्रम लेबनानको महिला तथा बालबालिका संसदीय समितिकी प्रमुख इनाया एज्जेद्दीनको संरक्षणमा र टायर नगरपालिका, टायर कोस्ट नेचर

अफगानिस्तानमा ७३ लाख बालबालिकालाई लक्षित गरी पोलियो खोप शुरु

एजेन्सी। अफगानिस्तानको अन्तरिम सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमवार पाँच वर्ष मुनिका ७३ लाख बालबालिकालाई पोलियो भाइरसबाट जोगाउने उद्देश्यले चार दिने खोप अभियानको घोषणा गरेको छ । सोमवारदेखि बिहीवारसम्म सञ्चालन हुने यस अभियानले देशका ३४ प्रान्तमध्ये १९

इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो

एजेन्सी। अक्टोबर ७, २०२३ मा द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । स्वास्थ्य अधिकारीहरूले इजरायली सैन्य कारबाहीमा कुल ५९ हजार २९ प्यालेस्टिनीहरू मारिएका छन् । १

जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक यथाशक्य चाँडै पारित गर्नुपर्ने बताएका छन् । सोमवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । जलस्रोतको उपयोग र संरक्षणका जलस्रोत