Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एकै दिन १ हजार ५ सय भन्दा बढी अफगान शरणार्थी परिवार घर फर्किए


एजेन्सी। गत शनिवार एकै दिनमा छिमेकी इरान र पाकिस्तानबाट १ हजार ५ सय भन्दा बढी अफगान शरणार्थी परिवार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् ।

शनिवार कुल १ हजार ५ सय ७६ शरणार्थी परिवार अफगानिस्तान फर्किएका छन् । यी मध्ये ८१ परिवार पाकिस्तानबाट र बाँकी १ हजार ४ सय ९५ परिवार इरानबाट फर्किएका छन् ।

आयोजक देशहरूले कागजात नभएका आप्रवासीहरूलाई छोड्न आग्रह गरेपछि विगत केही महिनामा अफगान शरणार्थीहरूको फिर्तीले गति लिएको छ । गत वर्ष १३ लाखभन्दा बढी अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि फर्किएका थिए । जुन महिनामा मात्र लगभग ६ लाख अफगानी शरणार्थीहरू इरानबाट फर्किएको रिपोर्ट गरिएको छ ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?